समाचार

बाढीपीडित गर्भवती र सुत्केरीलाई राहातस्वरुप कम्बल

बाढीपीडित गर्भवती र सुत्केरीलाई राहातस्वरुप कम्बल

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गरेकी छिन्। ...

मंगलबार, ०९ असार २०८३
भ्रष्टाचारको प्रजनन् आधार नै उन्मूलन गर्ने चीनको अठोट

भ्रष्टाचारको प्रजनन् आधार नै उन्मूलन गर्ने चीनको अठोट

चीनमा भ्रष्टाचार विरुध्दको लडाईंलाई दृढ संकल्पका साथ अगाडि बढाउने अठोट गर्दै भ्रष्टाचारको प्रजनन आधार नै उन्मूलन  गर्ने घोषणा गरिएको छ। ...

मंगलबार, ०९ असार २०८३
राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक

राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक

राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। ...

मंगलबार, ०९ असार २०८३
मन्त्रालयगत नीति निर्माणमा मन्त्री पाण्डेको सक्रियता, एमाले र कांग्रेसले जनाए ऐक्यवद्वता

मन्त्रालयगत नीति निर्माणमा मन्त्री पाण्डेको सक्रियता, एमाले र कांग्रेसले जनाए ऐक्यवद्वता

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयगत नीति निर्माणमा सक्रियता देखाएका छन्। ...

मंगलबार, ०९ असार २०८३
शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाईएको छ: अध्यक्ष प्रचण्ड

शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाईएको छ: अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाईएको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छौँ: अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छौँ: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार

मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार

पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ। मौरी पालनको लागि उपयुक्त हावापानि भएको मुगुमा पछिल्लो समय मह उत्पादनबाट एक करोडको कारोवार भएको छ। ...

मंगलबार, ०९ असार २०८३
तिब्बतमा भूकम्प: अहिलेसम्म १२६ जनाको मृत्यु

तिब्बतमा भूकम्प: अहिलेसम्म १२६ जनाको मृत्यु

तिब्बतमा मंगलबार बिहान गएको भूकम्पमा हालसम्म १२६ जनाको मृत्यु भएको छ। ...

मंगलबार, ०९ असार २०८३
खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु: मन्त्री यादव

खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गर्ने बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ। ...

मंगलबार, ०९ असार २०८३