समाचार

सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन्: मन्त्री अधिकारी

सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन्: मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
भारतमा चीनको कोरोना जस्तो भाइरसको पहिलो केस

भारतमा चीनको कोरोना जस्तो भाइरसको पहिलो केस

चीनमा फैलिएको कोरोना जस्तो भाइरसको पहिलो केस भारतमा भेटिएको छ। ...

मंगलबार, ०९ असार २०८३
उखु खेतिको बिकल्पमा अन्य खेति खोज्दै कृषक

उखु खेतिको बिकल्पमा अन्य खेति खोज्दै कृषक

रौतहटका कृषकले उखु खेतिको बिकल्पमा अन्नवाली लगायतका अन्य खेति गर्ने थालेका छन्। ...

मंगलबार, ०९ असार २०८३
रबि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै

रबि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन। ...

मंगलबार, ०९ असार २०८३
कांग्रेस नेता विश्वकर्माले निजी लगानीमा बनाए सामुदायिक स्वास्थ्य इकाई भवन

कांग्रेस नेता विश्वकर्माले निजी लगानीमा बनाए सामुदायिक स्वास्थ्य इकाई भवन

नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योग वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाइका लागि भवन निर्माण गराएका छन् । ...

मंगलबार, ०९ असार २०८३
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप

दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन्। ...

मंगलबार, ०९ असार २०८३
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ। आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६...

मंगलबार, ०९ असार २०८३
विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इञ्जिनियरहरुको हब बनाउनुपर्छ: कुलमान घिसिङ

विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इञ्जिनियरहरुको हब बनाउनुपर्छ: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इञ्जिनियर हरुको लागी विद्युत प्राधिकरणलाई हब बनाउने बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
उर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव छ: मन्त्री खड्का

उर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव छ: मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठुलो अभाव देखिएको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
‘देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङि्कत भएका छन्’

‘देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङि्कत भएका छन्’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङि्कत भएको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
दक्षिण कोरियामा प्रदर्शन, राजनीतिक संकट गहिरिदै

दक्षिण कोरियामा प्रदर्शन, राजनीतिक संकट गहिरिदै

दक्षिण कोरियाका अपदस्त राष्ट्रपति युन सुक–योलको पक्ष र विपक्षमा प्रदर्शन जारी छ। ...

मंगलबार, ०९ असार २०८३