समाचार

पर्यटनहरुलाई सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक– मन्त्री पाण्डे

पर्यटनहरुलाई सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक– मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनहरुलाई नेपालमा सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश

राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०–०८१ को प्रतिवेदन पेश गरिएको छ । ...

सोमबार, ०८ असार २०८३
१०१ किलो गाँजासहित पक्राउ

१०१ किलो गाँजासहित पक्राउ

पर्सा वीरगन्जका एक युवकसहित तीन जना लागू औषध गाँजा, चरेस र अफिमसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ । ...

सोमबार, ०८ असार २०८३
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको छ । ...

सोमबार, ०८ असार २०८३
चुकेनीको विद्युतले झिलिमिलि जुम्ला

चुकेनीको विद्युतले झिलिमिलि जुम्ला

विद्युतको उज्यालो अभाव खेपिरहेको जुम्लामा पहिलो पटक एक मेगावाट विद्युत उत्पादन भएपछि गाउँ झिलिमिलि भएको छ । ...

सोमबार, ०८ असार २०८३
रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै छन् । ...

सोमबार, ०८ असार २०८३
'उथलपुथल ल्याउन' समाजवादी मोर्चा प्रयोग गर्दै प्रचण्ड

'उथलपुथल ल्याउन' समाजवादी मोर्चा प्रयोग गर्दै प्रचण्ड

वर्तमान सरकार गठन भएको ६ महिना पुग्दै गर्दा मोर्चा फेरि सक्रिय हुने अवस्था बन्दैछ। त्यसआधारमा मोर्चा खडा भए फेरि प्रतिपक्षी बेञ्चको आवाज एकीकृत गर्ने नेतृत्वदायी भूमिका खेल्न सक्नेछ। ...

सोमबार, ०८ असार २०८३
माघ २ गते विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्दै कांग्रेस

माघ २ गते विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्दै कांग्रेस

नेपाली कांग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्नेे भएको छ । ...

सोमबार, ०८ असार २०८३
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाताखोल्ने व्यवस्था मिलाउन पुनः निर्देशन दिएको छ। ...

सोमबार, ०८ असार २०८३
‘तीन तहको सरकारमा विभाजन हुुँदा आयोजनाहरु समस्याग्रस्त’

‘तीन तहको सरकारमा विभाजन हुुँदा आयोजनाहरु समस्याग्रस्त’

सरकार परिवर्तन भई रहँदा योजनाहरु पनि थपिँदै गएका छन् सरकारले अहिले धान्नै नसक्ने गरेर योजनाहरु सम्झौता गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
बेइजिङ पुस्तक मेलामा  चार लाख नयाँ पुस्तक

बेइजिङ पुस्तक मेलामा चार लाख नयाँ पुस्तक

सन् २०२५ को बेइजिङ पुस्तक मेला बिहीबार चीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सुरु भएको छ, जसमा चार लाखभन्दा बढी शीर्षकहरू प्रदर्शनमा रहेको आयोजकहरूले जनाएका छन्। ...

सोमबार, ०८ असार २०८३