
परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ। ...
पाकिस्तानको स्वतन्त्रता दिवसअघि बलुचिस्तान प्रान्तमा मङ्गलबार आतंकवादीहरूले ग्रेनेड आक्रमण गरेका छन्। जसमा ३ जनाको मृत्यु भएको छ। ...
रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ। ...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ। ...
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आउँदो महिना राजीनामा दिने घोषणा गरेका छन्। ...
बंगलादेशको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका क्रममा भएका हत्याको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमार्फत सुनुवाइ गराउन पहल गर्ने भएको छ । ...
बंगलादेशका प्राथमिक विद्यालयहरु खुल्न थालेका छन् । ...
‘अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेंगुले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ’ ...
यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले घटेको छ। ...
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसद अवरोध गरेका छ। ...
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। ...