समाचार

राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ। ...

विहीबार, २६ भदौ २०८२
आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ। ...

विहीबार, २६ भदौ २०८२
बंगलादेशका ५२ जिल्लामा हिन्दूमाथि २०६ वटा आक्रमण

बंगलादेशका ५२ जिल्लामा हिन्दूमाथि २०६ वटा आक्रमण

बंगलादेशमा हिंसाका बीच हिन्दु समुदायमाथि आक्रमण बढ्दै गएको छ। ...

विहीबार, २६ भदौ २०८२
पेरिस ओलम्पिक: चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस ओलम्पिक: चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा

शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। ...

विहीबार, २६ भदौ २०८२
अफ्रिकी देशहरूमा फैलियो मंकीपॉक्स

अफ्रिकी देशहरूमा फैलियो मंकीपॉक्स

केन्या, कङ्गो, युगान्डा र रुवान्डा लगायतका करिब १० अफ्रिकी देशहरूमा मंकीपॉक्सका धेरै केसहरू रिपोर्ट गरिएका छन्। ...

विहीबार, २६ भदौ २०८२
युक्रेनले गर्यो रूसी गाउँहरूमा कब्जा

युक्रेनले गर्यो रूसी गाउँहरूमा कब्जा

रुस र युक्रेनबीचको साढे दुई वर्ष लामो युद्धको बीचमा युक्रेनले अब रुसमा प्रवेश गरी आक्रमणलाई तिब्र बनाएको छ। ...

विहीबार, २६ भदौ २०८२
कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ। ...

विहीबार, २६ भदौ २०८२
आजको मौसमः भारी वर्षाको सम्भावना

आजको मौसमः भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

विहीबार, २६ भदौ २०८२
कीर्तिपुरको क्यामेरा भवनमा पत्रकारहरुको रोचक जमघट

कीर्तिपुरको क्यामेरा भवनमा पत्रकारहरुको रोचक जमघट

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको बल्खुस्थित क्यामेरा भवनमा पत्रकारिता अध्यापन गर्ने, नेतृत्व गर्ने, अध्ययन गर्ने र अभ्यास गर्ने तीनै थरीले नेपाली पत्रकारिताका विविध पक्षबारे खुलेर छलफल गरे ।

विहीबार, २६ भदौ २०८२
युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो। ...

विहीबार, २६ भदौ २०८२
डेंगुको रोकथामका उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

डेंगुको रोकथामका उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमणबाट बच्न डेंगुको रोकथामका उपाय अपनाउन आग्रह गरेको छ। ...

विहीबार, २६ भदौ २०८२