समाचार

सहकारीमैत्री ऐन चाहिएकाले अध्यादेश ल्याउनुपरेको सभापति देउवाको स्पष्टोक्ति

सहकारीमैत्री ऐन चाहिएकाले अध्यादेश ल्याउनुपरेको सभापति देउवाको स्पष्टोक्ति

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
१८ जनाले ज्यान गुमाइसकेको कुसुन्तीमा नमूना पुल निर्माण गरिँदै

१८ जनाले ज्यान गुमाइसकेको कुसुन्तीमा नमूना पुल निर्माण गरिँदै

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कुसुन्तीमा अपाङगतामैत्री पुलको निर्माण गर्ने बताएका छन्। ...

सोमबार, ०८ असार २०८३
‘सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई पाखा गर्ने काम गरिरहेको छ’

‘सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई पाखा गर्ने काम गरिरहेको छ’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई र पाखा गर्ने काम गरिरहेको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
अध्यादेशमार्फत देशमा व्यवसायिक वातावरण  प्रवर्ध्दन गर्न खोजेका हौं: देउवा

अध्यादेशमार्फत देशमा व्यवसायिक वातावरण प्रवर्ध्दन गर्न खोजेका हौं: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याइएको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
१५ मिनेट संसद बैठक वहिष्कार गर्नुको कारणबारे बोले रास्वपा सांसद

१५ मिनेट संसद बैठक वहिष्कार गर्नुको कारणबारे बोले रास्वपा सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही कुरा राख्नको लागि समय माग गर्दा सभामुखले नदिएको भन्दै १५ मिनेटको लागि सदन बहिष्कार गरेको बताएकी छन् । ...

सोमबार, ०८ असार २०८३
‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन: प्रधानमन्त्री

‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सरकार ढलाउनमा लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन् । ...

सोमबार, ०८ असार २०८३
रास्वपा सांसदहरुको अवरोधबीच सभामुखले चलाए संसद

रास्वपा सांसदहरुको अवरोधबीच सभामुखले चलाए संसद

सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । रास्वपा सांसदहरूले अवरोधका बिच सभामुखले बैठक अघि बढाएका हुन् । ...

सोमबार, ०८ असार २०८३
रास्वपा सांसदले गरे संसद बैठक वहिष्कार

रास्वपा सांसदले गरे संसद बैठक वहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि बहिस्कार गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
संसद अधिवेशन सुरुमै रास्वपाको विरोध

संसद अधिवेशन सुरुमै रास्वपाको विरोध

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अधिवेशन शुरु हुनासाथ उठेर विरोध जनाएको छन् । ...

सोमबार, ०८ असार २०८३
रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन

रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् । ...

सोमबार, ०८ असार २०८३
ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा शतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्‍याएका छन् । ...

सोमबार, ०८ असार २०८३