समाचार

एक्लौटी रुपमा पार्टी चलाउन खोजेकाले हामी  अलग हुन बाध्य भयौ : जसपाका नेताहरु

एक्लौटी रुपमा पार्टी चलाउन खोजेकाले हामी अलग हुन बाध्य भयौ : जसपाका नेताहरु

जनता समाजवादी पार्टीका नेताहरुले, उपेन्द्र यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेकाले आफूहरु अलग हुन बाध्य भएको टिप्पनी गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
अवैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ

अवैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ

पोखराको एक कृषि फर्ममा पार्किङ गरिराखिएको बोलेरो जिपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका छन् । ...

सोमबार, ०८ असार २०८३
एमाले महासचिव पोखरेलेको निर्देशन

एमाले महासचिव पोखरेलेको निर्देशन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा केन्द्रित भएर संगठन बिस्तार अभियानलाई अघि बढाउन आफ्ना कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
टिकटकमा प्रतिबन्ध लगाउनेहरु आज बोल्न पाउने अधिकार खोज्दैछन्  : प्रधानमन्त्री

टिकटकमा प्रतिबन्ध लगाउनेहरु आज बोल्न पाउने अधिकार खोज्दैछन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालको मस्यौदा तयार गर्दा सँगै भएको पार्टी अहिले त्यसको विरोध गरिरहेको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
माओवादीले तराई—मधेश जागरण अभियान गर्ने

माओवादीले तराई—मधेश जागरण अभियान गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनतासँग माओवादी तराई—मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ । ...

सोमबार, ०८ असार २०८३
नगर प्रमुखको छोराबाट कुटाइ खाएका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश

नगर प्रमुखको छोराबाट कुटाइ खाएका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश

उच्च अदालत जनकपुरले धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहलार्ई कार्यालय हाजिर गराउन नरोक्न र सहज रुपमा कार्यालयमा काम गर्ने बातावरण मिलाउन आदेश दिएको छ । ...

सोमबार, ०८ असार २०८३
राष्टपति पौडेलले धरानमा  गरे धर्मशालाको उद्घाटन

राष्टपति पौडेलले धरानमा गरे धर्मशालाको उद्घाटन

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको धरान उपमहानगरपालिका ८ मा स्थापना भएको राधाकृष्ण प्रणामी मन्दिरद्वारा निर्मित धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
चिकित्सकका सेवा सुविधा सम्बन्धि आन्दोलनका कार्यक्रम फिर्ता

चिकित्सकका सेवा सुविधा सम्बन्धि आन्दोलनका कार्यक्रम फिर्ता

चिकित्सकको सेवा सुविधा सम्बन्धमा शुरु भएको आन्दोलन अन्त्य गर्न नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको वार्तापछि मन्त्री प्रदीप पौडेलको उपस्थितीमा नौ बुँदै सहमति भएको छ । ...

सोमबार, ०८ असार २०८३
सरकार दलीय तानाशाही राजनीति गर्न खोजिरहेको छ – माधव नेपाल

सरकार दलीय तानाशाही राजनीति गर्न खोजिरहेको छ – माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिले देश अत्यन्तै जटिल भू–राजनीतिक अवस्थामा रहेको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा

लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ । ...

सोमबार, ०८ असार २०८३
रिंकु सदा हत्या प्रकरणको प्रगति विवरण सार्वजनिक

रिंकु सदा हत्या प्रकरणको प्रगति विवरण सार्वजनिक

मधेस प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले सिरहाको रिंकु सदा हत्याको विषयमा अनुसन्धान गर्न बनेको छानविन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ । ...

सोमबार, ०८ असार २०८३