समाचार

केआईआईटीबाट एक सय ५९ विद्यार्थी फर्किए

केआईआईटीबाट एक सय ५९ विद्यार्थी फर्किए

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । ...

मंगलबार, १५ बैशाख २०८३
३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजना : ५ वटा निर्माण सम्पन्न

३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजना : ५ वटा निर्माण सम्पन्न

काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा विछ््याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ । ...

मंगलबार, १५ बैशाख २०८३
स्वास्थ्य सम्बन्धि भरपर्दो सूचना कसरी थाहा पाउने

स्वास्थ्य सम्बन्धि भरपर्दो सूचना कसरी थाहा पाउने

स्वास्थ्य सम्बन्धि सूचनाको प्रभाव सामाजिक सञ्जालमा विकृत ढंगले पाइने गरेको एक अध्ययनले पुष्टि गरेको छ । ...

मंगलबार, १५ बैशाख २०८३
जनकपुरको एक सुधार केन्द्रमा युवकको मृत्यु

जनकपुरको एक सुधार केन्द्रमा युवकको मृत्यु

जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । ...

मंगलबार, १५ बैशाख २०८३
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस

बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । ...

मंगलबार, १५ बैशाख २०८३
भद्रपुर झापा गोल्डकपमा झापा ११ क्वार्टर फाइनलमा प्रवेश

भद्रपुर झापा गोल्डकपमा झापा ११ क्वार्टर फाइनलमा प्रवेश

झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । ...

मंगलबार, १५ बैशाख २०८३
ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘तपाईंका अल्छी अमेरिकीले देश बनाउन सक्दैनन्’

ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘तपाईंका अल्छी अमेरिकीले देश बनाउन सक्दैनन्’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन् । ...

मंगलबार, १५ बैशाख २०८३
व्यापक काँटछाँट पश्चात सेन्सर पास भयो ‘ताण्डवम्’

व्यापक काँटछाँट पश्चात सेन्सर पास भयो ‘ताण्डवम्’

अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ’ताण्डवम्’ सेन्सर पास भएको छ । ...

मंगलबार, १५ बैशाख २०८३
मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापी कार्यालय बाराका तत्कालीन अधिकृत दीनानाथ मिश्र र मालपोत कार्यालयका अधिकृत सुमनप्रसाद चौधरीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ...

मंगलबार, १५ बैशाख २०८३
नेपाल‌ एक खेल अगावै फाइनलमा

नेपाल‌ एक खेल अगावै फाइनलमा

नेपाल एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। ...

मंगलबार, १५ बैशाख २०८३
साम्बाको गोलमा पहिलो हाफमा नेपाललाई १–० को अग्रता

साम्बाको गोलमा पहिलो हाफमा नेपाललाई १–० को अग्रता

फोर नेशन्स महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाल र लेबनान बीचको खेल जारी छ। ...

मंगलबार, १५ बैशाख २०८३