समाचार

नेपाल‌ एक खेल अगावै फाइनलमा

नेपाल‌ एक खेल अगावै फाइनलमा

नेपाल एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। ...

सोमबार, ०८ असार २०८३
साम्बाको गोलमा पहिलो हाफमा नेपाललाई १–० को अग्रता

साम्बाको गोलमा पहिलो हाफमा नेपाललाई १–० को अग्रता

फोर नेशन्स महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाल र लेबनान बीचको खेल जारी छ। ...

सोमबार, ०८ असार २०८३
सामाजिक संजाल सम्बन्धि विधेयकविरुद्ध प्रदर्शन

सामाजिक संजाल सम्बन्धि विधेयकविरुद्ध प्रदर्शन

नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक संजाल सम्बन्धि विधेयकको विरोध गरेको छ । प्रेस युनियन काठमाडौं शाखाले विहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । ...

सोमबार, ०८ असार २०८३
कांग्रेसमा देउवा अभीष्ट : ‘०८४ को टिकट बाँड्ने, सातौँ पटक प्रधानमन्त्री बन्ने’

कांग्रेसमा देउवा अभीष्ट : ‘०८४ को टिकट बाँड्ने, सातौँ पटक प्रधानमन्त्री बन्ने’

नेपाली कांग्रेसमा १५औँ महाधिवेशन कहिले हुने भन्ने बहसले पार्टीभित्रको राजनीति निकै गर्माएको छ । ...

सोमबार, ०८ असार २०८३
बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुदैँन्’

बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुदैँन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी नहुने बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
राप्रपाले प्रदेशस्तरीय आमसभा गर्ने

राप्रपाले प्रदेशस्तरीय आमसभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । ...

सोमबार, ०८ असार २०८३
अरु देशहरु सिक्सजीमा पुगिसके, हामी फोरजी मै अड्किएका छौं – मन्त्री गुरूङ

अरु देशहरु सिक्सजीमा पुगिसके, हामी फोरजी मै अड्किएका छौं – मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
सहिद साझा सम्पत्ति हुन, सम्मान गर्नु राज्यको दायित्व – प्रचण्ड

सहिद साझा सम्पत्ति हुन, सम्मान गर्नु राज्यको दायित्व – प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन संभव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताएका...

सोमबार, ०८ असार २०८३
सीमा नाकामा स्थानीयको अनशन, ‘रोटीबेटी’को सम्बन्ध प्रभावित नगर्न सुझाव

सीमा नाकामा स्थानीयको अनशन, ‘रोटीबेटी’को सम्बन्ध प्रभावित नगर्न सुझाव

रौतहटको रामपुरखाप नाकामा सवारीसाधन आवतजवातमा समस्या भएको भन्दै स्थानीयले आमरण अनसन थालेका छन् । ...

सोमबार, ०८ असार २०८३
दृष्य टिभीका सम्पादक विष्णु निष्ठुरी कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित

दृष्य टिभीका सम्पादक विष्णु निष्ठुरी कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित

नेपाल पत्रकार महासंघका पूर्व सभापति एवम दृष्य टिभीका सम्पादक वरिष्ठ पत्रकार विष्णु निष्ठुरी कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् । ...

सोमबार, ०८ असार २०८३
विपिन जोशीबारे इरानका परराष्ट्र मन्त्रीसँग कुरा भएको छ – परराष्ट्रमन्त्री

विपिन जोशीबारे इरानका परराष्ट्र मन्त्रीसँग कुरा भएको छ – परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन् । ...

सोमबार, ०८ असार २०८३