समाचार

धनुषामा यात्रु बस दुर्घटना भई आगलागी हुँदा १२ यात्रु घाइते

धनुषामा यात्रु बस दुर्घटना भई आगलागी हुँदा १२ यात्रु घाइते

इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएअनुसार दाङको तुलसीपुरबाट विराटनगरतर्फ गइरहेको बस पूर्व–पश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ६ मालटोल सडक खण्डमा दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ । ...

सोमबार, ०१ असार २०८३
दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक काठमाडौंँबाट मङ्गलबार राति मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् । ...

सोमबार, ०१ असार २०८३
देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री

देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री

 वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी...

सोमबार, ०१ असार २०८३
सिन्धुली सदरमुकाममा   निषेधाज्ञा जारी

सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र...

सोमबार, ०१ असार २०८३
गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

उनी नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका छन्। ...

सोमबार, ०१ असार २०८३
ढोरपाटनमा आन्तरिक पर्यटकको आवागमन बढ्दै

ढोरपाटनमा आन्तरिक पर्यटकको आवागमन बढ्दै

ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही...

सोमबार, ०१ असार २०८३
नवलपुरमा ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

नवलपुरमा ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गएराति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो । ...

सोमबार, ०१ असार २०८३
कात्तिक नाच : आज साँझ ‘सुदामा प्याखँ’ मञ्चन हुने

कात्तिक नाच : आज साँझ ‘सुदामा प्याखँ’ मञ्चन हुने

“यस नाचमार्फत दुई मित्रबीचको घनिष्ठता, उहाँहरु एक ईश्वर र अर्का गरिब दुःखी भए पनि प्रेमपूर्ण र आधारको सम्बन्धलाई यस नाचमार्फत देखाइने छ ।” ...

सोमबार, ०१ असार २०८३
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु...

सोमबार, ०१ असार २०८३
हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण समक्ष तीन स्थानका हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका...

सोमबार, ०१ असार २०८३
कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्न महानिरीक्षक क्षेत्रीको निर्देशन

कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्न महानिरीक्षक क्षेत्रीको निर्देशन

चितवन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई आफ्नो व्यवहारमा नम्रता देखाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित विभिन्न उन्नत तथा आधारभूत तालिमका प्रशिक्षार्थीलाई सम्बोधन गर्दै...

सोमबार, ०१ असार २०८३