समाचार

अन्तर्राष्ट्रिय श्रमिक दिवस : मधेश प्रदेशमा श्रमिकरुको अवस्था उदासिन

अन्तर्राष्ट्रिय श्रमिक दिवस : मधेश प्रदेशमा श्रमिकरुको अवस्था उदासिन

मधेश प्रदेशमा श्रमिकहरुको अवस्था उदासिन रहेको छ । न्यूनतम ज्यालामा काम गर्नुपर्ने बाध्यताको अन्त्य अझैसम्म हुन सकेको छैन । ...

आइतबार, ०७ असार २०८३
‘श्रम गरि जिविकापार्जन गर्नेलाई नै थाहा छैन श्रमिक दिवस’

‘श्रम गरि जिविकापार्जन गर्नेलाई नै थाहा छैन श्रमिक दिवस’

ढल्किदो उमेरसँगै यो चर्को गर्मीमा भारीका बोरा बोकेर  निधारभरी पसिना बगाउँदै  मजदुरी काम गरी रहेकी रामकलीलाई श्रमिक दिवसका बारेमा केही थाहा छैन । ...

आइतबार, ०७ असार २०८३
नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड

नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवाद नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान भएको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज मे दिवस अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ...

आइतबार, ०७ असार २०८३
९ बुँदे सहमतिसँगै सडक आन्दोलन फिर्ता, सहमति पत्रमा के छ ?

९ बुँदे सहमतिसँगै सडक आन्दोलन फिर्ता, सहमति पत्रमा के छ ?

बुधबार सरकारसँग भएको ९ बुँदे सहमतिसँगै लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकहरुको सडक आन्दोलन फिर्ता भएको छ । ...

आइतबार, ०७ असार २०८३
भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री

भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
सेवाभाव र समाजको हित नै राजनीतिको धर्म हो : उपप्रधानमन्त्री सिंह

सेवाभाव र समाजको हित नै राजनीतिको धर्म हो : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवा भाव र समाजको हित नै राजनीतिको धर्म भएको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
सरकारले थारु मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव

सरकारले थारु मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव

जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकरात्मकरुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकरात्मकरुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली

कपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठक आयोजना गरिएको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । ...

आइतबार, ०७ असार २०८३
पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधनसहित मस्यौंदा तयार भएको छ : मन्त्री पाण्डे

पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधनसहित मस्यौंदा तयार भएको छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधन गर्ने गरी मस्यौंदा तयार भैइसकेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३