समाचार

सुरु भयो कक्षा १२ को परीक्षा, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी

सुरु भयो कक्षा १२ को परीक्षा, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी

नेपाल शिक्षक महासंघले सञ्चालन गरेको काठमाडौं केन्द्रित आन्दोलनले अन्योलमा परेको परीक्षाको व्यवस्थापनकाबारेमा अनिश्चितता भैरहेका बेला १२ कक्षाको परीक्षा सुरु भएको छ । यसको पूर्व सन्ध्यामा आन्दोलन स्थगित गरेका शिक्षकहरु भने...

आइतबार, ०७ असार २०८३
जानकी नवमीमा राष्ट्रिय विदाको माग गर्दै जनकपुरमा प्रदर्शन

जानकी नवमीमा राष्ट्रिय विदाको माग गर्दै जनकपुरमा प्रदर्शन

जानकी नवमी राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै जनकपुरधाममा एक दबाबमूलक र्याली निकालिएको छ । ...

आइतबार, ०७ असार २०८३
त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने

त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने

सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने भएको छ । ...

आइतबार, ०७ असार २०८३
नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा दिनका लागि नागरिक एप्सलाई बिस्तार गर्ने घोषणा गरेको छ । ...

आइतबार, ०७ असार २०८३
‘सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने’

‘सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने’

सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेका छन् । ...

आइतबार, ०७ असार २०८३
पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन् : निर्देशक शाक्य

पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन् : निर्देशक शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाँच÷सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न नमिल्ने बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ : निर्देशक शाक्य

विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ : निर्देशक शाक्य

नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक हेतेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक गरेका हुन् । ...

आइतबार, ०७ असार २०८३
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् । ...

आइतबार, ०७ असार २०८३
नेपाली विद्यार्थीको मृत्युपछि भारतीय विदेश मन्त्रालयले भन्यो : ‘निरन्तर सम्पर्कमा छौं’

नेपाली विद्यार्थीको मृत्युपछि भारतीय विदेश मन्त्रालयले भन्यो : ‘निरन्तर सम्पर्कमा छौं’

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा भारतीय विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेर अनुसन्धान गरिरहेको जनाएको छ...

आइतबार, ०७ असार २०८३
विपद् जोखिमको उद्दार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री

विपद् जोखिमको उद्दार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य एवं उद्दारका क्षेत्रमा सशस्त्र प्रहरी बल देश तथा विदेशका मानिसको विश्वास र भरोसा गर्ने संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
दुई न्यायाधीशले ६० लाख दलितहरुको हत्या गरे !

दुई न्यायाधीशले ६० लाख दलितहरुको हत्या गरे !

जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले गरेको फैसलाविरुद्ध शुक्रबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ । ...

आइतबार, ०७ असार २०८३