समाचार

बालकको हत्यामा संग्लन रहेका ४ जना अभियुक्तलाई गरियो पक्राउ

रौतहट प्रहरीले बालकको हत्यामा सग्लन रहेका ४ जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन मार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । ...

चलचित्र विधेयक संसदमा दर्ता

चलचित्र विधेयक संसदमा दर्ता

चलचित्र विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यो विधेयक राष्ट्रिय सभामा दर्ता  गरेका हुन् । ...

आइतबार, ०७ असार २०८३
आरसिबीको शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

आरसिबीको शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ । क्रुनाल पाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन आरसिबीको...

आइतबार, ०७ असार २०८३
विश्व हतियार बजारको ताजा रिपोर्ट: खर्च गर्ने देशमा भारत पाँचौं, पाकिस्तान २९ औं स्थानमा

विश्व हतियार बजारको ताजा रिपोर्ट: खर्च गर्ने देशमा भारत पाँचौं, पाकिस्तान २९ औं स्थानमा

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको नयाँ तथ्याङ्क अनुसार, सैन्य खर्च गर्ने मुख्य पाँच देशहरूमा संयुक्त राज्य अमेरिका, चीन, रूस, जर्मनी र भारत छन्, जसले कुल विश्वव्यापी हतियार खर्चको ६० प्रतिशत...

आइतबार, ०७ असार २०८३
विपद्को समयमा हामी सबै चनाखो बनौं : गृहमन्त्री

विपद्को समयमा हामी सबै चनाखो बनौं : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान जस्ता समस्या न्यूनीकरण गर्न बजेट भन्दा नीतिगत निर्णय गर्दा पुग्ने बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ?

प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् । ...

आइतबार, ०७ असार २०८३
कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव

कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेताहरुले गरेको त्रुटीको मूल्य नागरिकले चुकाउनुपर्ने विडम्बना बनिरहेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरु घाइते

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरु घाइते

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । ...

आइतबार, ०७ असार २०८३
राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री

राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभैई इमानको राजनीति गर्ने बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुँदै

राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुँदै

नेपाल हक्की संघले यही बैशाख १७ गते देखि २६ गतेसम्म ‘राष्ट्रिय पुरुष हक्की प्रतियोगिता’ र बैशाख १८ देखि २६ गतेसम्म ‘राष्ट्रिय महिला हक्की प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ...

आइतबार, ०७ असार २०८३
सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन

सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन

नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ । ...

आइतबार, ०७ असार २०८३
रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस्

रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन् । ...

आइतबार, ०७ असार २०८३