समाचार

रास्वपा सांसदहरुको प्रश्न : निलो रिबन लगाएर आउँदा हामी कसरी असभ्य ?

रास्वपा सांसदहरुको प्रश्न : निलो रिबन लगाएर आउँदा हामी कसरी असभ्य ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृहमन्त्री रमेश लेखकले सदनमा एकजना प्रतिपक्ष उभिंदा पनि विरोध मानिने छ भनेर धारणा राख्नुभएको भएपनि व्यवहारमा लागु नभएको बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
‘सहकारीलाई अवरोध होइन, सहयोग आवश्यक’

‘सहकारीलाई अवरोध होइन, सहयोग आवश्यक’

सहकारी क्षेत्रका सरोकारवालाहरूले सहकारीलाई संविधानले दिएको मान्यता अनुसार व्यवहारमा पनि समुचित प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । ...

शनिबार, ०६ असार २०८३
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । ...

शनिबार, ०६ असार २०८३
३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्

३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्

३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरा प्रधानमन्त्रीसँग भेट गर्न दिइएन । ...

शनिबार, ०६ असार २०८३
‘टेक एण्ड पे’(पीपीए) को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

‘टेक एण्ड पे’(पीपीए) को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’(पीपीए)को प्रावधान खारेजीको माग गर्दै आन्दोलनको लागि आन्तिम गृहकार्यमा रहेको बताएको छ । ...

शनिबार, ०६ असार २०८३
‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या

‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या

रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले  गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । ...

शनिबार, ०६ असार २०८३
निजी जमिनलाई ‘मध्यवर्ती क्षेत्र’ घोषणा गरिएकोमा सांसदहरूको आपत्ति

निजी जमिनलाई ‘मध्यवर्ती क्षेत्र’ घोषणा गरिएकोमा सांसदहरूको आपत्ति

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल गरेको छ । ...

शनिबार, ०६ असार २०८३
इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो ।

शनिबार, ०६ असार २०८३
जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिसले जी सेभेनलाई जातीय भेदभाव अन्त्यको माग राखेको छ । ...

शनिबार, ०६ असार २०८३
इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । ...

शनिबार, ०६ असार २०८३
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा. पौडेल

ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा. पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । ...

शनिबार, ०६ असार २०८३