समाचार

संसदमा रास्वपाको वेल घेराउ, राप्रपाले गर्यो बैठक बहिष्कार

संसदमा रास्वपाको वेल घेराउ, राप्रपाले गर्यो बैठक बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजपनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् । ...

शनिबार, ०६ असार २०८३
भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप

भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्यको संलग्नतामा मानव बेचबिखन भइरहेको गम्भीर आरोप लगाएका छन् । ...

शनिबार, ०६ असार २०८३
बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस : अध्यक्ष लिङ्देन

बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आफूहरुले बैठक बहिस्कार गर्दासम्म राप्रपाको सदस्यको नाममा आउने भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गर्न माग गरेका छन् । ...

शनिबार, ०६ असार २०८३
आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । ...

शनिबार, ०६ असार २०८३
राप्रपाका महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित

राप्रपाका महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन । ...

शनिबार, ०६ असार २०८३
कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड

कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड

कर्णाली  प्रदेश सरकारले आगामी आर्थिक बर्ष (आव) २०८२–०८३ को लागी ३२ अर्ब ९९ करोड करोड रुपैयाँको बजेट ल्याएको छ । ...

शनिबार, ०६ असार २०८३
बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख

बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । ...

शनिबार, ०६ असार २०८३
पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । ...

शनिबार, ०६ असार २०८३
अखिल (क्रान्तिकारी) द्वारा असार १५ देखि देशव्यापी संघर्षको घोषणा

अखिल (क्रान्तिकारी) द्वारा असार १५ देखि देशव्यापी संघर्षको घोषणा

अखिल (क्रान्तिकारी) ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षिक संघर्षको अभियान’को घोषणा गरेको छ । ...

शनिबार, ०६ असार २०८३
संसद अवरोध होइन, अब बजेट छलफलमा ध्यान दिऔं : वर्षमान पुन

संसद अवरोध होइन, अब बजेट छलफलमा ध्यान दिऔं : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको विगतको सहकार्य स्मरण गरेका छन् । ...

शनिबार, ०६ असार २०८३
निजामती सेवा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

निजामती सेवा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेश गरिएको छ । ...

शनिबार, ०६ असार २०८३