समाचार

अनुगमन तथा मूल्याङ्कन समितिलाई तोकिएकै मितिभित्र सुझाव दिन आग्रह

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा, समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन र समसामयिक विषयको सम्बन्धमा छलफल भएको...

द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

इरान र इजरायलबिच चर्किएको द्वन्द्व बढ्दै गएर खतरा बढ्न थालेपछि तेल अभिभका बासिन्दाहरू भूमिगत पार्किङ स्थलमा आश्रय लिन बाध्य भएका छन् । ...

शनिबार, ०६ असार २०८३
दोरम्बा शैलुङको टोकरपुरमा पहिरोले बस्ती जोखिममा, स्थानीय त्रसित

दोरम्बा शैलुङको टोकरपुरमा पहिरोले बस्ती जोखिममा, स्थानीय त्रसित

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको चिहान खोलामा गएराति आएको पहिरोले बस्ती जोखिममा परेको छ । ...

शनिबार, ०६ असार २०८३
अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा

अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा

मध्यपूर्वमा बढ्दो तनावसँगै एसियाली बजारमा सोमबार भारी गिरावट आएको छ भने तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा पुगेको छ । ...

शनिबार, ०६ असार २०८३
कर्णालीको समृद्धिका लागि नवराज बोहोराको पैदल यात्रा, प्रचण्डले दिए समर्थन

कर्णालीको समृद्धिका लागि नवराज बोहोराको पैदल यात्रा, प्रचण्डले दिए समर्थन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष नवराज बोहोराले कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनाको अभियानबारे जानकारी गराएका छन् । ...

शनिबार, ०६ असार २०८३
०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबै नेताहरुको सम्पत्ति छानविन गरौं : गगन थापा

०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबै नेताहरुको सम्पत्ति छानविन गरौं : गगन थापा

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संसदबाटै एउटा शक्तिशाली छानबिन आयोग बनाएर ०४६ साल पछाडि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
‘साइबर सुरक्षा विधेयक अपुरो, अधुरो र अस्पष्ट छ’

‘साइबर सुरक्षा विधेयक अपुरो, अधुरो र अस्पष्ट छ’

संसदमा दर्ता भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अपुरो, अधुरो र अस्पष्ट रहेको एक अन्तरक्रिया कार्यक्रममा बताइयो । ...

शनिबार, ०६ असार २०८३
आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भयो : अध्यक्ष केसी

आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भयो : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल

निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल

रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ । ...

शनिबार, ०६ असार २०८३
इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरीका भित्रै विरोध

इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरीका भित्रै विरोध

अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुलाई निशाना बनाएर गरेको आक्रमणको अमेरीका भित्रै विरोध भइरहेको छ । ...

शनिबार, ०६ असार २०८३
किन घट्दैछ नेपालबाट यार्सा गुम्बा निर्यात ?

किन घट्दैछ नेपालबाट यार्सा गुम्बा निर्यात ?

पछिल्लो समय नेपालबाट यार्सा गुम्बा निर्यात घट्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ । ...

शनिबार, ०६ असार २०८३
पीडित युवा भन्छन् : ‘मटन–चिकेन खुवाउँछु भन्थ्यो, आलु र बेसार–पानी खुवायो’

पीडित युवा भन्छन् : ‘मटन–चिकेन खुवाउँछु भन्थ्यो, आलु र बेसार–पानी खुवायो’

आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक संभवत मंगलबार नेपाल फर्काउने तयारी गरिएको छ । ...

शनिबार, ०६ असार २०८३