समाचार

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता हुनेको संख्या १८ जना पुगेको नेपाल प्रहरीले जनाएको छ । ...

शनिबार, ०६ असार २०८३
नवनियुक्त न्यायाधीशहरूले गरे शपथ ग्रहण

नवनियुक्त न्यायाधीशहरूले गरे शपथ ग्रहण

सर्वोच्च अदालतमा तीन न्यायाधीशले सपथ लिएका छन् । ...

शनिबार, ०६ असार २०८३
‘रसुवामा विपद्को सम्भावित जोखिम कायमै छ, सतर्क रहनुहोला’

‘रसुवामा विपद्को सम्भावित जोखिम कायमै छ, सतर्क रहनुहोला’

जिल्ला प्रशासन कार्यालय रसुवाले विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सजक रहन आग्रह गरेको छ । ...

शनिबार, ०६ असार २०८३
तीन जलविद्युत आयोजनामा क्षतिहुँदा २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

तीन जलविद्युत आयोजनामा क्षतिहुँदा २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ । ...

शनिबार, ०६ असार २०८३
गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङ : २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङ : २ सय भेडा मरेको अनुमान

जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित ठुलोहाँका पाटनमा चट्याङ पर्दा एकजना गम्भीर घाईते भएका छन् । ...

शनिबार, ०६ असार २०८३
रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सकुसल उद्दार गरि सुरक्षित स्थानमा राखिएको छ । ...

शनिबार, ०६ असार २०८३
बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध भएको छ । ...

शनिबार, ०६ असार २०८३
संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छ : प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनाहरूमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । ...

शनिबार, ०६ असार २०८३
भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति

भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति

छिमेकी देश चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ । ...

शनिबार, ०६ असार २०८३
पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ : प्रधानमन्त्री ओली

पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र आत्मनिर्भरताको आवश्यकता औँल्याएका छन् । ...

शनिबार, ०६ असार २०८३
लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन जरुरी : राष्ट्रपति

लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन जरुरी : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन् । ...

शनिबार, ०६ असार २०८३