समाचार

बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु)

बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु)

बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु) ...

शनिबार, ०६ असार २०८३
५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च अदालतले सदर गरेको छ । ...

शनिबार, ०६ असार २०८३
जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन । ...

शनिबार, ०६ असार २०८३
शिक्षा विधेयक:‘सहमति जुटाउन नसके सरकारले विधेयक फिर्ता गरोस्’

शिक्षा विधेयक:‘सहमति जुटाउन नसके सरकारले विधेयक फिर्ता गरोस्’

विद्यालय शिक्षा विधेयक चाँडै संसदमा पेस हुने भएको छ । सरकारले शिक्षकहरूसँग असार १५ गतेभित्रै विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको थियो । ...

शनिबार, ०६ असार २०८३
मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
आन्दोलन गरेर मात्रै नेपालको प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ : राजेन्द्र लिङ्देन

आन्दोलन गरेर मात्रै नेपालको प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा यथास्थितीको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट अगाडि बढ्न आन्दोलन गर्नै पर्ने बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
नाथमको जनशक्ति विस्तारमा जोड दिनु पर्छ : पर्यटन मन्त्री पाण्डे

नाथमको जनशक्ति विस्तारमा जोड दिनु पर्छ : पर्यटन मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटेल ब्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति विस्तारका लागि जोड दिनुपर्ने बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : हितराज पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : हितराज पाण्डे

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भएको बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक द्वारा नेपाल भ्रमण, भारतीय पर्यटक सबैभन्दा धेरै

६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक द्वारा नेपाल भ्रमण, भारतीय पर्यटक सबैभन्दा धेरै

सन् २०२५ को पहिलो ६ महिनामा साढे ५ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ती मध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । ...

शनिबार, ०६ असार २०८३
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
आगामी वर्ष २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरु कुन–कुन कार्यक्रम सञ्चालन हुँदैछन ?

आगामी वर्ष २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरु कुन–कुन कार्यक्रम सञ्चालन हुँदैछन ?

सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२–८३ मा २०० वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरेको छ । ...

शनिबार, ०६ असार २०८३