समाचार

भारी वर्षा र आकस्मिक बाढीपैरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई

भारी वर्षा र आकस्मिक बाढीपैरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई

यतिबेला देशभर मनसुनी वायुको प्रभाव बढेर गएको छ । विज्ञहरुका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । ...

शनिबार, १२ बैशाख २०८३
गाउँले माया मारेपनि जंगलको स्नेहमा जीवितै एक स्कूल

गाउँले माया मारेपनि जंगलको स्नेहमा जीवितै एक स्कूल

२०३९ सालमा स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमीहरुको प्रयासमा निजी स्रोतबाट स्थापना भइ सञ्चालन गरिएको ‘हिमालसिद्ध प्राथमिक विद्यालय’ को अवस्था हो त्यो । ...

शनिबार, १२ बैशाख २०८३
उद्योग समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

उद्योग समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको अनुगमन गरेको छ । ...

शनिबार, १२ बैशाख २०८३
रुस–युक्रेन युद्ध : गोलावारुद जारी

रुस–युक्रेन युद्ध : गोलावारुद जारी

रुस–युक्रेनबीचको तनाव जारी छ । रुसले आफ्नो सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्रहरुमा आक्रमण गरेको दाबी गरेको छ । ...

शनिबार, १२ बैशाख २०८३
गाजामा विरामी वा घाइते भएकाहरु उपचारका लागि जोर्डनमा

गाजामा विरामी वा घाइते भएकाहरु उपचारका लागि जोर्डनमा

गाजा पट्टीमा घाइते भएकाहरु चिकित्सा उपचारका लागि जोर्डन आइपुगेका छन् । जसमध्ये १९ जना बालबालिका छन् । ...

शनिबार, १२ बैशाख २०८३
विद्यालयहरूमा खेलकुद कार्यक्रम प्रवद्र्धन तथा अभिवृद्धि गर्न सम्झौता

विद्यालयहरूमा खेलकुद कार्यक्रम प्रवद्र्धन तथा अभिवृद्धि गर्न सम्झौता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र नेपाल विद्यालय खेलकुद महासङ्घबीच विद्यालयहरूमा खेलकुद कार्यक्रमहरूको प्रवद्र्धन तथा अभिवृद्धिमा सहकार्य गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

शनिबार, १२ बैशाख २०८३
‘मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन फितलो’

‘मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन फितलो’

संघीय संसदअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बिहीबार बसेको ६०औँ बैठकमा मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन र चुनौतीका विषयमा छलफल भएको छ । ...

शनिबार, १२ बैशाख २०८३
अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा.सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा.सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कार विजेता घोषणा गरेको छ। ...

शनिबार, १२ बैशाख २०८३
विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी

विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी

खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् । ...

शनिबार, १२ बैशाख २०८३
बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु)

बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु)

बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु) ...

शनिबार, १२ बैशाख २०८३
५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च अदालतले सदर गरेको छ । ...

शनिबार, १२ बैशाख २०८३