
युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि आज नेपालले हङकङसंग खेल्दैछ । ...
सर्लाहीको मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु र दुई जना घाइते भएका छन् । ...
नेपाल स्काउट शुद्धिकरण अभियानले संगठनभित्र व्याप्त अनियमितता, प्रशासनिक त्रुटि तथा विभिन्न प्रकारका दुव्र्यवहारका घटनाहरूको छानबिनको माग गर्दै अनशन सुरू गरेको छ । ...
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन भारतको नयाँ दिल्ली गएको टोली शुक्रबार स्वदेश फर्किएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका छन् । ...
अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार मूल्य निर्धारणमा महानिर्देशकको जिम्मेवारी बढी हुने बताएका छन् । ...
युगाण्डामा जारी वुमन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । ...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्ने बताएकी छन् । ...
नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । ...
नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रीय कार्यालय, पेरिस डाडामा धर्ना दिएको छ । ...
विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्रा १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका आज सम्पन्न भएको छ । ...
जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । ...