समाचार

‘जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’

‘जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’

आम जनता पार्टीका अध्यक्ष एंव सांसद प्रभु साहले तराईका जनताहरुले सामान्य पानी पनि खान नपाउने अवस्था आएको बताएका छन् । ...

शुक्रबार, ०५ असार २०८३
कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने प्रतिस्पर्धा छ : अध्यक्ष लिङदेन

कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने प्रतिस्पर्धा छ : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन् । ...

शुक्रबार, ०५ असार २०८३
रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद बैठक बहिस्कार गरेका छन् । ...

शुक्रबार, ०५ असार २०८३
भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउनद बाध्य छौं : सांसद कंसाकार

भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउनद बाध्य छौं : सांसद कंसाकार

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले आजका मितिसम्म भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नै नगरिएकोमा विरोध र आपत्ति रहेको बताएकी छन् । ...

शुक्रबार, ०५ असार २०८३
मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । ...

शुक्रबार, ०५ असार २०८३
भक्तपुरको ‘पोटरी स्क्वायर’मा स्थानीयहरु माटोको भाँडा बनाउँनमा व्यस्त (तस्विरहरु)

भक्तपुरको ‘पोटरी स्क्वायर’मा स्थानीयहरु माटोको भाँडा बनाउँनमा व्यस्त (तस्विरहरु)

भक्तपुरको ‘पोटरी स्क्वायर’मा स्थानीयहरु माटोको भाँडा बनाउँनमा व्यस्त (तस्विरहरु) ...

शुक्रबार, ०५ असार २०८३
गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन

गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन

गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ भन्सार विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । ...

शुक्रबार, ०५ असार २०८३
उपसभामुख इन्दिरा ६ दिने औपचारिक चीन भ्रमणमा

उपसभामुख इन्दिरा ६ दिने औपचारिक चीन भ्रमणमा

संघीय संसद, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर जनवादी गणतन्त्र चीन प्रस्थान गरेकी छन् । ...

शुक्रबार, ०५ असार २०८३
एमाले बैठकको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

एमाले बैठकको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने निष्कर्ष निकालेको छ  । ...

शुक्रबार, ०५ असार २०८३
कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा

कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् । ...

शुक्रबार, ०५ असार २०८३
गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्या : मन्त्री साह

गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्या : मन्त्री साह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरुमा नै धेरै समस्यामा आउने गरेको बताएका छन् । ...

शुक्रबार, ०५ असार २०८३