समाचार

प्रधानमन्त्रीको अग्रसरमा सबै विश्वविद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम

प्रधानमन्त्रीको अग्रसरमा सबै विश्वविद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् । ...

शुक्रबार, ०५ असार २०८३
‘भ्रष्टाचारमा गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाहि हुन्छ : सञ्चारमन्त्री गुरुङ

‘भ्रष्टाचारमा गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाहि हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भएमा जो सुकैलाई पनि कारबाहि हुने बताएका छन् । ...

शुक्रबार, ०५ असार २०८३
यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौं : यातायातमन्त्री दाहाल

यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौं : यातायातमन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन् । ...

शुक्रबार, ०५ असार २०८३
बागमती प्रदेशका १० जिल्लामा जडान गरिएको सीसीटीभीको उद्घाटन, अपराध नियन्त्रण मजबुत हुने अपेक्षा

बागमती प्रदेशका १० जिल्लामा जडान गरिएको सीसीटीभीको उद्घाटन, अपराध नियन्त्रण मजबुत हुने अपेक्षा

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले प्रदेशका १० जिल्लामा जडान गरिएको प्रविधियुक्त ‘सीसीटीभी निगरानी प्रणाली’को मंगलबार हेटौंडामा एक समारोहबीच उद्घाटन गरेका छन् । ...

शुक्रबार, ०५ असार २०८३
डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल

डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ...

शुक्रबार, ०५ असार २०८३
वनमन्त्री शाहीले गरे एक बर्षे कार्यकालको उपलब्धि सार्वजानिक

वनमन्त्री शाहीले गरे एक बर्षे कार्यकालको उपलब्धि सार्वजानिक

वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । ...

शुक्रबार, ०५ असार २०८३
वीरगञ्जमा पानीको आपूर्ति गर्न मधेश प्रदेश सरकारद्वारा वारुणयन्त्र र ट्याङ्कर परिचालन

वीरगञ्जमा पानीको आपूर्ति गर्न मधेश प्रदेश सरकारद्वारा वारुणयन्त्र र ट्याङ्कर परिचालन

वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ । ...

शुक्रबार, ०५ असार २०८३
राष्ट्रपतिको चिन्ता: 'अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध गर्छ'

राष्ट्रपतिको चिन्ता: 'अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध गर्छ'

राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् । ...

शुक्रबार, ०५ असार २०८३
रुस द्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमण

रुस द्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमण

रूसले मंगलबार युक्रेनी सैन्य क्षेत्रमा आक्रमण जारी राखेको छ । ...

शुक्रबार, ०५ असार २०८३
विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छ : कृषिमन्त्री अधिकारी

विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छ : कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुने बताएका छन् । ...

शुक्रबार, ०५ असार २०८३
ऊर्जा विज्ञ अधिकारीलाई ऊर्जा ज्योती सम्मान

ऊर्जा विज्ञ अधिकारीलाई ऊर्जा ज्योती सम्मान

नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ । ...

शुक्रबार, ०५ असार २०८३