समाचार

आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले अपराजित यात्रा कायम राखेको छ । मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराउँदै पञ्जाबले अपराजित यात्रा कायम राखेको हो । ...

सांसद दीपक बोहोराको निधन

सांसद दीपक बोहोराको निधन

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको मंगलबार निधन भएको छ । ...

विहीबार, ०५ भदौ २०८२
रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग

रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । ...

विहीबार, ०५ भदौ २०८२
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन अन्त्य भएको छ । ...

विहीबार, ०५ भदौ २०८२
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख  बराबरको क्षती

रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती

रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगोलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षती भएको छ । ...

विहीबार, ०५ भदौ २०८२
एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख

एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को मे ३–५, २०२५ मा  काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएको छ । ...

विहीबार, ०५ भदौ २०८२
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। ...

विहीबार, ०५ भदौ २०८२
बिपी राजमार्ग: वैकल्पिक सडकले धान्छ आउने बर्खा

बिपी राजमार्ग: वैकल्पिक सडकले धान्छ आउने बर्खा

गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले...

विहीबार, ०५ भदौ २०८२
यो दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो : रवि लामिछाने

यो दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । ...

विहीबार, ०५ भदौ २०८२
जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ : राजेन्द्र लिङ्देन

जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि नटिक्ने बताएका छन् । ...

विहीबार, ०५ भदौ २०८२
तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन पाउँदैैन : मनिष झा

तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन पाउँदैैन : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन नपाउने बताएका छन् । ...

विहीबार, ०५ भदौ २०८२
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै सक्दैन : रेखा शर्मा

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै सक्दैन : रेखा शर्मा

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने बताएकी छन् । ...

विहीबार, ०५ भदौ २०८२