समाचार

कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, अब ६० दिनभित्र चुनाव गर्नुपर्ने

कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, अब ६० दिनभित्र चुनाव गर्नुपर्ने

दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। ...

विहीबार, ०५ भदौ २०८२
आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो सिमुलेसन अभ्यास

आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो सिमुलेसन अभ्यास

मुगुमा बिपत जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण सम्बन्धी ‘सिमुलेसन’ मार्फत सचेतना कार्यक्रम आयोजना गरिएको छ । ...

विहीबार, ०५ भदौ २०८२
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा

बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् । ...

विहीबार, ०५ भदौ २०८२
कर्णालीको राजधानीमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव

कर्णालीको राजधानीमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव हुन थालेको छ । ...

विहीबार, ०५ भदौ २०८२
सुनको मूल्यमा उच्च गिरावट

सुनको मूल्यमा उच्च गिरावट

बिहीबार अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । ...

विहीबार, ०५ भदौ २०८२
बिरामी बढाउने नभैइ बिरामी हुन नदिने उपाय खोज्न जरुरी छ : मन्त्री पौडेल

बिरामी बढाउने नभैइ बिरामी हुन नदिने उपाय खोज्न जरुरी छ : मन्त्री पौडेल

राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानिलकण्ठ काठमाडौंको सेवा शुक्रबार समुद्घाटन गरिएको छ । शुक्रबार एक विशेष कार्यक्रमकाबिच उक्त सेवाको समुद्घाटन गरिएको हो । ...

विहीबार, ०५ भदौ २०८२
ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा नेपाली कांग्रेस हो : डा. प्रकाश शरण महत

ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा नेपाली कांग्रेस हो : डा. प्रकाश शरण महत

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सन्र्दभमा नेपाली कांग्रेस नै भएको बताएका छन् । ...

विहीबार, ०५ भदौ २०८२
चैती छठ : बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न

चैती छठ : बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न

चैती छठ पर्वको आज  (शुक्रवार) बिहान  व्रतालुहरुले उदाउँदो सूर्य र छठी मातालाइ अर्घ दिएसंगै यस वर्षको चैती छठ समापन भएको छ । ...

विहीबार, ०५ भदौ २०८२
लागूऔषध खैरो हिरोइनसहित चार भारतीय नागरिक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित चार भारतीय नागरिक पक्राउ

तिबन्धित लागूऔषध खैरो हिरोइनसहित पर्सा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । ...

विहीबार, ०५ भदौ २०८२
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो

राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो

जनकपुरधाम स्थित राम स्वरुप राम सागर बहुमुखि (राराब) क्याम्पसका प्रमुख प्रध्यापक डा. बसन्त कर्णमाथि कालोमोसो दलिएको छ । ...

विहीबार, ०५ भदौ २०८२
वायू प्रदूषण केही दिन यथावत रहने, सचेत रहन सुझाव

वायू प्रदूषण केही दिन यथावत रहने, सचेत रहन सुझाव

काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ । ...

विहीबार, ०५ भदौ २०८२