फुटबल

आहा रारा गोल्डकपमा एपीएफको विजयी सुरुवात

युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बनेका छन् । खेलको शुरूवातमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो । निर्धारित पहिलो हाफमा...

बिबिसी र पुलिसको बराबरी

बिबिसी र पुलिसको बराबरी

खेलको दोस्रो मिनेटमा नै बिबिसीका शिशिर लेखीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गर्दै बचाएपनि त्यसैको रिबाउण्डमा आएको बललाई रोशन आले मगरले पोेष्टको दिशा दिएका थिए । त्यसको एक मिनेटमा...

सोमबार, ०१ असार २०८३
आहा ! रारा गोल्डकप फुटबलको २०औँ संस्करण माघ पहिलो साता

आहा ! रारा गोल्डकप फुटबलको २०औँ संस्करण माघ पहिलो साता

प्रतियोगितामा नेपालका ‘ए डिभिजन क्लब’ सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाइएससी मिनेसोटा...

सोमबार, ०१ असार २०८३
हिमालयन शेर्पामाथि  थ्री स्टारको जित

हिमालयन शेर्पामाथि थ्री स्टारको जित

सुरुवाती अग्रता लिने क्रममा हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठले क्लियर गर्ने खोजेको बल गोलमा परिणत हुँदा थ्री स्टारले ५६औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ...

सोमबार, ०१ असार २०८३
घरेलु मैदानमा मनाङको फराकिलोे जित

घरेलु मैदानमा मनाङको फराकिलोे जित

खेलको तेस्रो मिनेटमा नै मनाङका विदेशी खेलाडी सोमिडेले गोल गर्दै टोलीलाई अग्रता बनाएकामा ओलावालेले ४३ औँ मिनेटमा अग्रता दोब्बर बनाए । मनाङका डिफेण्डर दिनेश राजवंशीले खेलको ८६औँ मिनेटमा गोल गर्दै...

सोमबार, ०१ असार २०८३
सङ्कटा र सातदोबाटोको खेल बराबर

सङ्कटा र सातदोबाटोको खेल बराबर

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक एक गोल गरेका थिए । सातदोबाटोका लागि...

सोमबार, ०१ असार २०८३
आफूमाथि लागेका आरोप खण्डनको मौका दिन माग गर्दै गणेश थापाले लेखे एन्फा अध्यक्षलाई पत्र

आफूमाथि लागेका आरोप खण्डनको मौका दिन माग गर्दै गणेश थापाले लेखे एन्फा अध्यक्षलाई पत्र

पत्रमा उनले लेखेका छन्, ‘मैले तपाई अखिल नेपाल फुटबल संघको अध्यक्षमा निर्वाचित भएदेखि पनि बारम्बार ममाथि लगाइएका आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न अनुरोध गरेको थिएँ । त्यसलाई तपाईले पूर्ण...

सोमबार, ०१ असार २०८३
‘एसियन सेन्ट्रल जोन’ भलिबलका उपाधि विजेता खेलाडीलाई सम्मान

‘एसियन सेन्ट्रल जोन’ भलिबलका उपाधि विजेता खेलाडीलाई सम्मान

युवा तथा खेलकुद मन्त्रालयले सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी एसियन सेन्ट्रल जोन भलिबलमा उपाधि जित्ने टोलीका सदस्य खेलाडीहरुलाई नगद जनही ५०...

सोमबार, ०१ असार २०८३
शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालनय शेर्पालाई जीत दिलाउन कप्तान विश्वास श्रेष्ठले...

सोमबार, ०१ असार २०८३
मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा सुनिल बल नायक बने । उनले...

सोमबार, ०१ असार २०८३
चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध

चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध

जाङ लिन्पेङ जस्ता राष्ट्रिय खेलाडीहरूलाई यसअघि नै आफ्नो ट्याटु छोप्न भनिएको थियो । चीनले सन् २०१८ देखि नै टिभीमा ट्याटु देखिनबाट रोक्न नयाँ निर्देशनहरू जारी गर्न थालेको हो । त्यसयता...

सोमबार, ०१ असार २०८३
मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

बिबिसीले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन । मनाङ बिबिसीसँगको खेल जित्नै पर्ने दबाबमा थियो । एएफसी कपमा सहभागिता जनाउने आफ्नो गणितीय सम्भावना कामयै...

सोमबार, ०१ असार २०८३