फुटबल

‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि मछिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । त्यतिबेला मछिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै...

मछिन्द्रद्वारा च्यासल पराजित

मछिन्द्रद्वारा च्यासल पराजित

मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिलले एक÷एक गोल गरे । जितसँगै मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । च्यासल १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ ।...

आइतबार, १९ साउन २०८२
देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साताबाट

देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साताबाट

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा जिल्लाका ओएसिस क्लब, हेलिबोथ एफसी बिब्ल्याँटे, पशुपति गण इलाम, भेनस एफसी फिक्कल र देउमाई युथ...

आइतबार, १९ साउन २०८२
‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स विजयी

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स विजयी

खेलको २५औँ मिनेटमा ब्रिगेड ब्वाइजका ड्याडीले फ्री–किकमार्फत गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । त्यस्तै खेलको २७औँ मिनेटमा श्यामबाबुले गोल गर्दै फ्रेन्डसलाई २–१ को अग्रता दिलाए । खेलको पहिलो...

आइतबार, १९ साउन २०८२
मच्छिन्द्र र ब्लुस्टार बीचको खेल दशरथ रङ्गशालामा हुने

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल दशरथ रङ्गशालामा हुने

एन्फाको अनुसार खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ । ...

आइतबार, १९ साउन २०८२
रविको गोलमा पुलिसको जित

रविको गोलमा पुलिसको जित

मौसा अबगानाले पेनाल्टीबाट गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत देखाए । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टी अवसरलाई च्यासलका विदेशी...

आइतबार, १९ साउन २०८२
पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन

पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ । ...

आइतबार, १९ साउन २०८२
धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै

धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै

गोल्डकप प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद...

आइतबार, १९ साउन २०८२
मोरिससविरुद्ध नेपालको दोस्रो जित

मोरिससविरुद्ध नेपालको दोस्रो जित

नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए । यसअघि गत शनिबार भएको पहिलो खेलमा पनि नेपालले एक शून्यको गोल अन्तरले जितेको थियो । ...

आइतबार, १९ साउन २०८२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा मौरिसस पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा मौरिसस पराजित

यसअघि पहिलो हाफमा खेल सुरु भएको दोस्रो मिनेटमै नेपालले अग्रता लिने अवसर गुमाएको थियो । १८ यार्ड बक्सको ठीक बाहिरबाट सुनील बलको फ्रिकिक प्रहार डिफ्लेक्ट हुँदै पोल नजिकैबाट बाहिरिएको थियो...

आइतबार, १९ साउन २०८२
एपीएफलाई आहा रारा गोल्डकपको उपाधि

एपीएफलाई आहा रारा गोल्डकपको उपाधि

दोस्रो हाफमा खेलले नाटकीय मोड लियो । दुई विदेशी खेलाडीले गोल गरी मनाङलाई खेलमा फर्काए । खेल ६७ औं मिनेटमा मनाङका भारतीय मिडफिल्डर दयानन्द सिंहले बराबरी गोल फर्काए । ८३औं...

आइतबार, १९ साउन २०८२
कसले जित्ला आहा-राराको ट्रफी ?

कसले जित्ला आहा-राराको ट्रफी ?

प्रशिक्षक टोपेले फाइनल खेलको रणनीति सार्वजनिक गर्न चाहेनन् । एपीएफका प्रशिक्षक कुमार थापाले मनाङ बलियो टोली भए पनि आफूहरु उपाधि जित्दै इतिहास बनाउने गरी फाइनल खेल्ने बताए । उनले भने,...

आइतबार, १९ साउन २०८२