फुटबल

बिबिसी र पुलिसको बराबरी

खेलको दोस्रो मिनेटमा नै बिबिसीका शिशिर लेखीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गर्दै बचाएपनि त्यसैको रिबाउण्डमा आएको बललाई रोशन आले मगरले पोेष्टको दिशा दिएका थिए । त्यसको एक मिनेटमा...

सङ्कटा र सातदोबाटोको खेल बराबर

सङ्कटा र सातदोबाटोको खेल बराबर

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक एक गोल गरेका थिए । सातदोबाटोका लागि...

आइतबार, १९ साउन २०८२
आफूमाथि लागेका आरोप खण्डनको मौका दिन माग गर्दै गणेश थापाले लेखे एन्फा अध्यक्षलाई पत्र

आफूमाथि लागेका आरोप खण्डनको मौका दिन माग गर्दै गणेश थापाले लेखे एन्फा अध्यक्षलाई पत्र

पत्रमा उनले लेखेका छन्, ‘मैले तपाई अखिल नेपाल फुटबल संघको अध्यक्षमा निर्वाचित भएदेखि पनि बारम्बार ममाथि लगाइएका आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न अनुरोध गरेको थिएँ । त्यसलाई तपाईले पूर्ण...

आइतबार, १९ साउन २०८२
‘एसियन सेन्ट्रल जोन’ भलिबलका उपाधि विजेता खेलाडीलाई सम्मान

‘एसियन सेन्ट्रल जोन’ भलिबलका उपाधि विजेता खेलाडीलाई सम्मान

युवा तथा खेलकुद मन्त्रालयले सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी एसियन सेन्ट्रल जोन भलिबलमा उपाधि जित्ने टोलीका सदस्य खेलाडीहरुलाई नगद जनही ५०...

आइतबार, १९ साउन २०८२
शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालनय शेर्पालाई जीत दिलाउन कप्तान विश्वास श्रेष्ठले...

आइतबार, १९ साउन २०८२
मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा सुनिल बल नायक बने । उनले...

आइतबार, १९ साउन २०८२
चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध

चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध

जाङ लिन्पेङ जस्ता राष्ट्रिय खेलाडीहरूलाई यसअघि नै आफ्नो ट्याटु छोप्न भनिएको थियो । चीनले सन् २०१८ देखि नै टिभीमा ट्याटु देखिनबाट रोक्न नयाँ निर्देशनहरू जारी गर्न थालेको हो । त्यसयता...

आइतबार, १९ साउन २०८२
मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

बिबिसीले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन । मनाङ बिबिसीसँगको खेल जित्नै पर्ने दबाबमा थियो । एएफसी कपमा सहभागिता जनाउने आफ्नो गणितीय सम्भावना कामयै...

आइतबार, १९ साउन २०८२
आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए ।

आइतबार, १९ साउन २०८२
क्रिस्टियानो रोनाल्डोको सालिकले भारतमा विवाद

क्रिस्टियानो रोनाल्डोको सालिकले भारतमा विवाद

तर कुनै बेला पोर्चुगलको उपनिवेश रहेको गोवा स्वतन्त्र भएको ६० वर्ष भयो । भारतको अन्य भूभाग ब्रिटिश शासनबाट स्वतन्त्र भएको १४ वर्षपछि मात्रै गोवा स्वतन्त्र भएको थियो । भारतको राष्ट्रिय...

आइतबार, १९ साउन २०८२
सातदोबाटोमाथि जावलाखेलको जित

सातदोबाटोमाथि जावलाखेलको जित

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल...

आइतबार, १९ साउन २०८२
मच्छिन्द्र लिगको शीर्ष स्थानमा

मच्छिन्द्र लिगको शीर्ष स्थानमा

सुनिलले खेलको इन्जुरी समयमा फ्रिकिकबाट सुन्दर गोल गर्दै मच्छिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाए । जितसँगै मच्छिन्द्रले ६ खेलमा १४ अंक जोडेको छ । मच्छिन्द्र मनाङ भन्दा एक अंकले अघि रहेको...

आइतबार, १९ साउन २०८२