
“हामी इतिहासमै पहिलो पटक अफ्रिकी मुलुकसँग खेल्दैछौँ, हाम्रो लागि यो छुट्टै अनुभव हुनेछ”, किरणले भने । नेपालले अफ्रिकन राष्ट्र मौरिससँग पहिलोपटक दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले...
अनुसन्धानमा खड्काले भारतको माध्यमिक शिक्षा परिषद वाराणशी उत्तरप्रदेशबाट जारी भएको आईएको नक्कली प्रमाण पत्र पेस गरी भर्ना भएको देखिएको आयोगले जनाएको छ । खड्का २०५५ साल कात्तिक १ गते असईमा...
टोलीका केही खेलाडी घाइते भएकाले समेत आशातीत प्रदर्शन सम्भव नभएको उनको भनाइ थियो । प्रतियोगिताअन्तर्गत बुधबार शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ...
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मरिसस र नेपालबीचको पहिलो खेल शनिबार र दोस्रो खेल मङ्गलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो...
मच्छिन्द्र राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा यथावत छ । मच्छिन्द्रले एएफसी एसियन कपमा नेपालको प्रतिनिधित्व गर्दै छनोट भएको छ । प्रतियोगितामा अब मच्छिन्द्रले फाइनल प्रवेशका लागि...
आजको खेल अनुसार ओला ओली म्यान अफ दि म्याचबाट पुरस्कृत भए । यसअघि मनाङले ६ पटक उपाधि जितिसकेको छ। अब मनाङ मस्याङदीले अन्तिम चारमा एपीएपफसँग प्रतिष्पर्धा गर्ने भएको छ ।...
खेलको ८४औँ मिनेटमा वैकल्पिक खेलाडी रबि थिङले गोल गर्दै एपिफएलाई अग्रता दिलाए । थप गरिएको समयको चौथो मिनेटमा थिङले पुनः अर्को गोल गर्दै एपिफएको जित सुनिश्चित गरे । खेलमा दुई...
यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वार्टर–फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ...
युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बनेका छन् । खेलको शुरूवातमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो । निर्धारित पहिलो हाफमा...
अघिल्लो संस्करण नेपालको ए डिभिजन क्लब सङ्कटाले उपाधि जितेको थियो भने उपविजेता अफ्रिकन रुट एशोसिएशन डाउल्ला, क्यामरुन रहेको थियो । विसं २०५५ मा स्थापना भएको सहारा क्लब पोखराले आयोजन गर्ने...
ब्रिगेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन् । खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे । उनले रेजिन सुब्बाले उपलब्ध गराएको बलमा हेडमार्फत...
३० औं मिनेटमा फ्रेन्ड्सका जोमाउल फ्रान्सेसको लामो दुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाए । ३४ औं मिनेटमा फ्रेन्ड्सले अर्को उत्कृष्ट मौका खेर फाल्यो । श्यामबाबुको क्रसमा सुरुवातमा जमोउल फ्रान्सेसको...