जाँगरिलो मानिस लोभी हुँदैन । जाँगरिलो मानिस आत्मविश्वासले भरिएको हुन्छ । मै गर्न सक्छु भन्ने मासिनलाई केको लोभ ? जसलाई म गर्न सक्दिनँ भन्ने भाव छ, काम गर्न अल्छी लाग्छ,...