अपराध

सुर्खेतमा ब्राउन सुगरसहित तीनजना पक्राउ

बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताए । त्यस्तै प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका गोविन्द राईलाई पनि...

सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख हिनामिना गर्ने तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख हिनामिना गर्ने तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आयोगले शुक्रबार विशेष अदालतमा वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुसँग ५३ लाख बिगो असुलउपर र सजायको माग गरिएको...

आइतबार, ०६ बैशाख २०८३
भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले जानकारी दिए । उनीहरूको...

आइतबार, ०६ बैशाख २०८३
नक्कली मास्क बिक्री गर्ने चारजना पक्राउ

नक्कली मास्क बिक्री गर्ने चारजना पक्राउ

त्रिपुरेश्वरमा रहेको महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सले अमेरिकी ब्राण्डको थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको मास्क बिक्री गरेको पाइएको हो । यसरी बिक्रीमा संलग्न चार जनालाई...

आइतबार, ०६ बैशाख २०८३
बाबुको हत्या अभियोगमा छोरा पक्राउ

बाबुको हत्या अभियोगमा छोरा पक्राउ

मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा वादविवाद तथा झै–झगडा हुँदा आफ्नै बाबुलाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट...

आइतबार, ०६ बैशाख २०८३
सामूहिक बलात्कार घटनाका नौ आरोपी पुर्पक्षका लागि थुनामा

सामूहिक बलात्कार घटनाका नौ आरोपी पुर्पक्षका लागि थुनामा

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उक्त घटना नौ आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३÷३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।...

आइतबार, ०६ बैशाख २०८३
खानी विभागका महानिर्देशकसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

खानी विभागका महानिर्देशकसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

मुद्दा दायर भएकामा भू–गर्भ विभागका सुपरीटेन्डेन्ट जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च...

आइतबार, ०६ बैशाख २०८३
अनलाइन जुवा खोलाउने एक भारतीयसहित ठमेलबाट दुईजना पक्राउ

अनलाइन जुवा खोलाउने एक भारतीयसहित ठमेलबाट दुईजना पक्राउ

क्षेत्रीको कोठाबाट प्रहरीले जुवा खेलाउन प्रयोग हुने क्वाइन, विभिन्न बैङ्कको चेक, नगद लगायत अन्य जुवाको हिसाब किताब राखिएको लक बुक समेत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले...

आइतबार, ०६ बैशाख २०८३
जनमत पार्टीका कार्यकर्ताद्वारा मधेस प्रदेशमा सांसद र मेयरको गाडी तोडफोड

जनमत पार्टीका कार्यकर्ताद्वारा मधेस प्रदेशमा सांसद र मेयरको गाडी तोडफोड

यसअघि जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ...

आइतबार, ०६ बैशाख २०८३
बालिका बलात्कार गर्नेलाई १८ वर्ष जेल सजायको फैसला

बालिका बलात्कार गर्नेलाई १८ वर्ष जेल सजायको फैसला

प्रतिवादी पौडेलले गत २०७७ साल मङ्सिर १६ गते स्थानीयवासी १० वर्ष सात महिनाकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले आवश्यक प्रमाणका आधारमा...

आइतबार, ०६ बैशाख २०८३
परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा

परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा

विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा नौ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा पाँच करोड ७७ लाख छ हजार ८२६, भगवती...

आइतबार, ०६ बैशाख २०८३
४० लाख जरिवानाको फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ

४० लाख जरिवानाको फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ

सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौँ बस्ने ४४ वर्षीय श्रेष्ठलाई मंगलबार पक्राउ गरेको हो । हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय...

आइतबार, ०६ बैशाख २०८३