अपराध

फरार मेयर पक्राउपछि पीडित बालिकामा पलायो न्यायको आशा

जबरजस्ती करणीको गम्भीर आरोप लागेका सिन्धुलीको दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवार पक्राउ परेपछि लामो समयदेखि अन्यायको बोझ बोकेर बसिरहेकी १७ वर्षीया पीडित बालिकामा न्याय पाउने आशा पलाएको छ ।

मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। ...

आइतबार, ०६ बैशाख २०८३
जेनजी आन्दोलनका क्रममा फरार भएका एक थुनुवा सर्लाहीबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार भएका एक थुनुवा सर्लाहीबाट पक्राउ

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा फरार भएका महोत्तरीको जलेश्वरस्थित कारागार व्यवस्थापन कार्यालयका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ परेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ

गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ

गोलबजार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक इन्स्पेक्टर सुदन केसीको सक्रिय नेतृत्व र कमाण्डमा लागू औषधविरुद्ध सशक्त कारवाही गरिएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
पुरानो रिसिबीका कारण छिमेकीद्वारा दुई युवामाथि छुरा प्रहार

पुरानो रिसिबीका कारण छिमेकीद्वारा दुई युवामाथि छुरा प्रहार

वीरगञ्ज महानगरपालिका वडा नं. १६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ

धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ

धनुषाको कमला नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हिन्दु समुदायमाथि अभद्र टिप्पनी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा धनुषाको कमला...

आइतबार, ०६ बैशाख २०८३
काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ

काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ

काठमाडौं महानगरपालिका अन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
क्यासिनो खेल्ने र खेलाउने ७ जना पक्राउ

क्यासिनो खेल्ने र खेलाउने ७ जना पक्राउ

तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने र खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या, सासू र नन्द पक्राउ

पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
लेटाङकी अंशु गौतम हत्या प्रकरण : प्रहरीको ठूलो सफलता, अभियुक्त सार्वजनिक गर्ने तयारी

लेटाङकी अंशु गौतम हत्या प्रकरण : प्रहरीको ठूलो सफलता, अभियुक्त सार्वजनिक गर्ने तयारी

२१ असोज साँझ मोरङको लेटाङ नगरपालिका २, स्कूलचोककी बलात्कारपछि हत्या भएकी १३ वर्षीया अंशु गौतमको हत्या अभियुक्त पक्राउ परेका छन । ...

आइतबार, ०६ बैशाख २०८३
सर्लाहीमा एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद, चालक पक्राउ

सर्लाहीमा एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद, चालक पक्राउ

सर्लाहीमा रेडक्रसको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । हरिवन नगरपालिका – ५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ छिपाइ ढुवानी भइरहेको भन्ने सूचना...

आइतबार, ०६ बैशाख २०८३