अपराध

खल्ती एप्सको कर्मचारी भनी ठगी गर्ने दुईजना पक्राउ

खल्ती एप्सको कर्मचारी भनी ठगी गर्ने दुईजना पक्राउ

उनीहरुले ओटीपी पाएपछि खल्ती एप्समा रहेको खाताको पैसा पठाएर विभिन्न मनी ट्रान्सफहरुबाट पैसा निकाल्ने गरेका थिए । अनलाइन ठगी कार्यमा संलग्न भएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी अपराध महाशाखाले जिल्ला...

आइतबार, ०६ बैशाख २०८३
ब्राउन सुगरसहित सुर्खेतमा १० जना पक्राउ

ब्राउन सुगरसहित सुर्खेतमा १० जना पक्राउ

होटेलको कोठा नं २०६, २०३ र वीरेन्द्रनगर बजार एरिचोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच गर्दा लागूऔषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका...

आइतबार, ०६ बैशाख २०८३
बालबालिकामाथि हुने अपराधबिरुद्ध अभिभावकलाई सचेत रहन प्रहरीको अनुरोध

बालबालिकामाथि हुने अपराधबिरुद्ध अभिभावकलाई सचेत रहन प्रहरीको अनुरोध

उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर बस्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि महानगरीय प्रहरीवृत्त महाराजगञ्जबाट कानूनी कारवाही थालिएको जनाइएको छ...

आइतबार, ०६ बैशाख २०८३
रिक्सा चालकको हत्या आरोपमा पाँचजना पक्राउ

रिक्सा चालकको हत्या आरोपमा पाँचजना पक्राउ

मृतक मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए । उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनी धम्की दिएका थिए । मण्डलले...

आइतबार, ०६ बैशाख २०८३
प्राधिकरणका कर्मचारी एक लाख ४० हजार घुससहित अख्तियारको फन्दामा

प्राधिकरणका कर्मचारी एक लाख ४० हजार घुससहित अख्तियारको फन्दामा

आयोगले पहाडीले घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
 महान्यायाधिवक्ताको आदेशमा सीआईबीको प्रतिवेदन फिर्ता 

 महान्यायाधिवक्ताको आदेशमा सीआईबीको प्रतिवेदन फिर्ता 

महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रतिवेदन अघि नढाउने सन्देश पाएपछि उनको आदेशमा सीआईबीलाई थप अनुसन्धान गर्न ४० वटा सुझाव समेत दिएर सरकारी वकिलको कार्यालयले प्रतिवेदन फिर्ता पठाएको समाचार सूत्रले बताएको छ ।...

आइतबार, ०६ बैशाख २०८३
घटनाको १७ वर्षपछि साउदी अरबबाट  ल्याइयो हत्या अभियुक्तलाई नेपाल

घटनाको १७ वर्षपछि साउदी अरबबाट ल्याइयो हत्या अभियुक्तलाई नेपाल

प्रहरीका अनुसार अभियुक्त मगरले १३ मंसिर २०६१ मा उदयपुरका मानबहादुर तामाङको हत्या गरेका थिए । उनीबिरुद्ध जीतबहादुर तामाङले जाहेरी दिएका थिए । ...

आइतबार, ०६ बैशाख २०८३
युवती हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

युवती हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए । इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज...

आइतबार, ०६ बैशाख २०८३
भक्तपुरका मल तथा बीउविजन पसलमा मनोमानी मूल्य राखी बिक्री

भक्तपुरका मल तथा बीउविजन पसलमा मनोमानी मूल्य राखी बिक्री

अनुगमनमा ह्युमिक गोल्ड मल पसलमा मिसावट गरेको मल बिक्री गरेको पाइएको छ । उक्त पसलमा मिसावट १३ किलो मल, म्याद नाघेका कृषि बीउ एवं औषधि निम, एग्रिनिम, आक्ट, अल्गा, विन...

आइतबार, ०६ बैशाख २०८३
तनहुँमा विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

तनहुँमा विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट मुद्दामा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा फरार रहेका दुई, दुनियावादी फौजदारी मुद्दामा फरार रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार रहेका एक, विष्फोटक पदार्थ...

आइतबार, ०६ बैशाख २०८३
स्रोत नखुलेको १४ लाख ५० हजार नगदसहित एक भारतीय पक्राउ

स्रोत नखुलेको १४ लाख ५० हजार नगदसहित एक भारतीय पक्राउ

भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारण तेलहराकला–७ का ३९ वर्षीय सञ्जयकुमार जैसवालको साथबाट अवैध रकम बरामद गरिएको...

आइतबार, ०६ बैशाख २०८३