
गठबन्धन दलहरुवीच सत्ता साझेदारीमा सल्लाह नमिल्दा राष्ट्रपतिले दिएको समयसीमा सकिँदा ठूलो दलको नेताको हैसियतमा नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने बाटो खुल्ने निश्चित देखिन्छ। ...
प्रचण्ड र शेरबहादुर देउवाको सोचको तरंग समधर्मी भए पनि कांग्रेसको आत्मा भनेको पार्टी संगठन नभएर मतदाता हो, लोकतन्त्रप्रेमी शुभेच्छुक पंक्ति हो। कांग्रेसलाई भोट दिइआएका अत्यधिक मतदाताले देउवाको ‘माओवादीलाई भोट दिनु’...
नेपाली कांग्रेसले समानुपातिक सिटमा पुरुष तर्फ पाउने तीनवटा पनि पहुँचवाला नेताकै भागमा पर्ने देखिएको छ। सभापति शेरबहादुर देउवा निकट तीन नेताले नै पुरुष तर्फको कोटा लिएमा दलिततर्फको एकजना पनि नपर्ने...
सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । ...
ओलीको वधाई सन्देशसँगै पाएको सहकार्यको प्रस्तावबाट निकै हौसिएका प्रचण्डले विगतका विवादहरुको समीक्षा गरेपछि ओलीसँग सतर्क नै रहने आफ्ना सहयोगीहरुसँग बताउने गरेको बुझिएको छ। ...
आगामी सरकार पाँचदलीय गठबन्धनकै रहने कि नयाँ समीकरणमा अर्कै बन्ने भन्ने कुराको छिनोफानो गर्न माओवादी केन्दको भूमिका निर्णायक हुने छ। माओवादी केन्द्रले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनको विकल्पमा वामपन्थी...
प्रदेश सभा समानुपातिक तर्फ मध्ये एमालेले ३५ दशमलव ०३ प्रतिशत अर्थात् ६ लाख ६५ हजार ४६० मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले २९ दशमलव ६४ प्रतिशत अर्थात् पाँच लाख ६२...
संघीयता र गणतन्त्र पक्षधर पार्टी माओवादी केन्द्रले मधेस प्रदेशबाटै यस्तो हार व्यहोर्नुपरेपछि सो पार्टीको शीर्ष नेतृत्व झस्किएको छ। तर, मधेशले माओवादीलाई यो निर्वाचनमा मात्र झट्का दिएको भने होइन। यसअघि स्थानीय...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा...
प्रतिनिधिसभाको निर्वाचनमा दुइ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिक मत घटाएका छन्। यो निर्वाचनमा समानुपातिकको एक करोड १२ हजार ४७ सदर मतको परिणाम आउँदा नेपाली कांग्रेस र एमालेले...
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । ...
ईश्वर पोखरेल, शंकर पोखरेल, सुनिलबहादुर थापा, उमेश श्रेष्ठ, देव गुरुङ्ग, भीमसेन दास श्रेष्ठ, गिरिराजमणि पोखरेल, महेश बस्नेत, ओनसरी घर्ती लगायतका नेतालाई पनि रेडकार्ड देखाएर मतदाताले मैदानबाट विदा गरिदिएका छन्। ...