नेकपा माओवादी

 प्रचण्डको नयाँ तुरुप ‘माओवादी एकता’

आगामी निर्वाचनमा आफू कुन जिल्लाको कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने कुरा आजसम्म प्रष्ट नभैसकेको भएपनि प्रचण्डले त्यो निर्वाचनसम्म गठबन्धन परित्याग गरिहाल्न नसकेको भने प्रष्ट भएको छ। प्रचण्डका लागि  गठबन्धन परित्याग...

विद्युतीय गाडीमा बढी कर नलगाउन पुनको आग्रह

विद्युतीय गाडीमा बढी कर नलगाउन पुनको आग्रह

उनले कृषिमा पेन्सनको सुविधा, लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय, ज्ञानमा आधारिक व्यावसायिक सूचना केन्द्रजस्ता कार्यक्रम महत्वपूर्ण भएको...

आइतबार, ०६ बैशाख २०८३
समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्पः प्रचण्ड

समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्पः प्रचण्ड

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न...

आइतबार, ०६ बैशाख २०८३
कुनै पार्टीसँग गठबन्धन नगरी प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती

कुनै पार्टीसँग गठबन्धन नगरी प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती

उनले केपी ओलीको प्रवृत्तिसँग काम गर्न असहज भएको बताए । एमालेका नेता र कार्यकर्तासँग काम गर्न कुनै कठिन नभएको भन्दै उनले ओलीले घोचपेचको प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिए । उनले...

आइतबार, ०६ बैशाख २०८३
ओली र प्रचण्डसँग प्रश्न– कसले कसलाई निल्यो?

ओली र प्रचण्डसँग प्रश्न– कसले कसलाई निल्यो?

यो निर्वाचनले राष्ट्रिय राजनीतिको नक्सा पुनर्लेखन गरिदिएको छ। अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेश केन्द्रित दलहरुलाई जुन हैसियत प्राप्त भएको थियो, यो निर्वाचनले त्यसलाई पुरै...

आइतबार, ०६ बैशाख २०८३
 कालापानी क्षेत्रमा कांग्रेस खस्किँदै, एमाले–माओवादी अगाडि

 कालापानी क्षेत्रमा कांग्रेस खस्किँदै, एमाले–माओवादी अगाडि

कालापानीको जिल्ला भनेर चिनिने दार्चुलामा गठबन्धनमा चुनाव लड्दा नेपाली कांग्रेसलाई गम्भीर धक्का लागेको छ। यहाँ पहिले २ वटा नगरपालिका र ३ वटा गाउँपालिकाको चुनाव जित्दै कांग्रेसले उत्कृष्ट प्रदर्शन गरेको थियो। 

आइतबार, ०६ बैशाख २०८३
चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जाँदैछः पूर्वसभामुख महरा

चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जाँदैछः पूर्वसभामुख महरा

उनले अनपेक्षित निर्वाचन परिणाम आउन थालेको पनि बताए । यसले निर्वाचन कताबाट सन्चालन भएको छ भन्ने कुरामा प्रश्न उठाएको समेत बताए । ...

आइतबार, ०६ बैशाख २०८३
गठबन्धन खटपटः सँघारमा पुगेर किन शंका?

गठबन्धन खटपटः सँघारमा पुगेर किन शंका?

स्थानीय निर्वाचनको सँघारमा पुगेपछि पाँचदलीय गठबन्धन शंकाको घेरामा परेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पाँच दलीय गठबन्धनका मुख्य तीन दल हुन्। अहिले यिनै तीन दलका शीर्ष...

आइतबार, ०६ बैशाख २०८३
गिरिराजमणिको चुनौति बन्दै बलम्पाकी

गिरिराजमणिको चुनौति बन्दै बलम्पाकी

यो क्षेत्रबाट राष्ट्रिय राजनीतिमा गिरिराजमणिको पकड कायम छ। त्यसैले मेयर पदमा बलम्पाकीको जितले गिरिराजमणिको राजनीतिक जरालाई हल्लाउन सक्ने सम्भावना पनि प्रबल छ। माओवादीले यो क्षेत्रमा राजु खड्कालाई मेयरको उम्मेदवार बनाएको...

आइतबार, ०६ बैशाख २०८३
भरतपुरः ओली र प्रचण्डको नयाँ कुरुक्षेत्र ?

भरतपुरः ओली र प्रचण्डको नयाँ कुरुक्षेत्र ?

उम्मेदवारको नाम फिर्ता लिने समय सकिँदै गर्दा जगन्नाथ पौडेलको नाम यथावत नै रहेपछि राजनीतिमा नयाँ अड्कलबाजी सुरु भएको छ– भरतपुरमा नसोचेको गेमप्लान पनि त हुनसक्छ! त्यसो भए के भरतपुर...

आइतबार, ०६ बैशाख २०८३
गठबन्धनकातर्फबाट भरतपुरमा रेनु दाहालको मनोनयन

गठबन्धनकातर्फबाट भरतपुरमा रेनु दाहालको मनोनयन

२०७४ मा उनी नेपाली कांग्रेसको सहयोगमा मेयरमा निर्वाचित भएकी थिइन् । भरतपुरको उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
माओवादीमा तालमेल नगरी उम्मेदवार बन्न केन्द्रको स्वीकृति अनिवार्य

माओवादीमा तालमेल नगरी उम्मेदवार बन्न केन्द्रको स्वीकृति अनिवार्य

माओवादीले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको अन्तिम निक्र्योल केन्द्रले नै गर्ने निर्णय गरेको छ । गठबन्धनमा आवद्ध दलको सहमति र सहकार्यका आधारमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले नै...

आइतबार, ०६ बैशाख २०८३