
गएको प्रतिनिधि सभा निर्वाचनमा उपेन्द्र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग १८ हजार मत अन्तरले सप्तरी २ बाट पराजीत भएका थिए। ...
राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ। गठबन्धनमा सामेल नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन्। ...
राजा महेन्द्रले १ पुस २०१७ मा ‘कू’ गर्दा नेपाली कांग्रेसको सरकारविरूद्ध ३ वटा मुख्य आरोप लगाएका थिए। ती थिए– राष्ट्रियता कमजोर पारेको, भ्रष्टाचार व्यापक बढेको र सुशासन दिन नसकेको। तर,...
विभिन्न टुटफुटमा पुगेका शक्ति एक आपसमा मिल्ने र साझा धारणाका साथ उभिने सङ्कल्प गरेका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी धारका दलहरुलाई आफ्नो पक्षमा उभ्याउन सक्रिय देखिएका छन्। ...
नेकपा (माओवादी केन्द्र)ले दश वर्षे जनयुद्धका क्रममा भएका घटनाबारे सत्यनिरूपण तथा बेपत्ता छानबिन आयोगले काम गरिरहेको उल्लेख गर्दै आयोगको क्षेत्राधिकारभित्रका विषयलाई असर पर्ने गरी कुनै पनि निर्णय नगर्न आग्रह गरेको...
पुस १० को सहमति अनुसार राष्ट्रपति आफ्नो पार्टीको भागमा नपर्ने निश्चित भएपछि नयाँ दाउपेच खोजीरहेको एमालेले सरकार छाडेपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। ...
अब यसपछिका दिनहरुमा नयाँ गठबन्धनको एकता बनिरहन सक्यो भने एमाले संसदका प्रमुख प्रतिपक्ष हुने छ। ...
राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार । ...
सत्ता गठबन्धनको समीकरण परिवर्तन हुने निश्चित देखएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। ...
राष्ट्रपति पदको उम्मेदवार टुंगो गर्न भैरहेका छलफल र परामर्शले ठोस आकार ग्रहण गरिसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दल र विपक्षी दलसँग पालैपालो नियमित छलफल गरिरहेका छन्। ...
नेपाली कांग्रेसलाई सहयोग गर्न तत्पर ठानिएका प्रधानमन्त्री दाहालले पनि सिटौला नै रोजेको बताईन्छ। ...