“खेतीका समयमा पनि मल उपलब्ध नभइरहेका सन्दर्भमा माननीय सदस्यले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ, यथाशीघ्र किसानलाई मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु”, सभामुख...
भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो । जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल बसाइका क्रममा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति...
मिटरब्याजी तेलीका कारण सप्तरीका नागरिकहरु सुकुम्बासी बनेको विषयमा बिहीबार र शुक्रबारको संसदमा समेत उठेको थियो । सप्तरीको खडक नगरपालिकाको कल्याणपूर घर भएका ६७ वर्षीय रामदेव साहु तेलीले डेढ दशकदेखि मिटरब्याज...
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार छलफलका लागि समितिमा...
अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताए । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाए । ...
साथै उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । महानगरको योजनामा सरकारले सहयोग गर्ने पनि देउवाले वचन दिएको उनको निजी सचिवालयले जनाएको छ। फोहोर...
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । ...
सात प्रदेशमध्ये प्रदेश १ को मात्रै नामकरण बाँकी रहेकाले प्रदेश सांसद र राजनीतिक दलहरु आलोचित हुँदै आएको छ । ९२ सदस्यीय प्रदेशसभामा ५ दलीय गठबन्धनमा ५० जना प्रदेश सांसदमात्रै छन्...
समाजवादी वडा कार्यक्रम लागूभएका वडामा चेतनाकोस्तर वृद्धी गरेर जातीय, धार्मिक, वर्गीय लगाएतको विभेद् अन्त्य गरिने उनको भनाइ छ । सो वडाका युवालाई रोजगारी दिएर विदेश पलायन हुनबाट समेत रोकिने उनको...
उनले भने,‘बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्दा पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भयो। हाम्रा पुलिस प्रशासनले यो थारु र मधेशीलाई हेर्ने बित्तिकै गोली नै हान्नुपर्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ?’ सांसद...
उनले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारण विद्यार्थीले सधैँ पाठ्यपुस्तक अभाव झेलिरहेको बताइन् । उनले भनिन्,‘विशेषगरी अहिले कक्षा ६ र ८ को अभाव छ । जनक शिक्षा बचाउने नाममा...
यसपटक नेपाल एसिया प्रसान्त क्षेत्रबाट सर्वसम्मत निर्वाचित भएको हो । राष्ट्र संघका अनुसार हंगेरीका न्यूर्योकस्थित राष्ट्र संघका लागि नियोग प्रमुख साबा कोरोसी ७७ औं महासभाको अध्यक्षमा निर्वाचित भएका छन् ।...