अहिले सर्वाधिक चर्चामा ल्याईएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै सम्झौता गरेको अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। ...
उनले भने,’रुस– युक्रेन युद्धका कारण कागज आपूर्तिमा प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गएपनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा भइरहेको छ।’ उनले शैक्षिक सत्रमा पाठ्यपुस्तक...
घटना हुँदा एकराज घरमा थिएनन् । नेकपा एमालेबाट दाङ ३ ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी...
पाण्डेले हिजोको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका तर्फबाट सांसद योगेश भट्टराईले अर्थमन्त्रीको विषयमा प्रश्न उठाइसकेको बताउँदै जवाफ किन नआएको भन्दै प्रश्न गरे । उनले भने ,‘गम्भीर विषयमा प्रश्न उठेपछि...
बैठकले स्थानीय तहको प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ । बैठकले कयौं ठाउँमा स्वस्थ, मर्यादित र स्वतन्त्र र निष्पक्ष...
त्यसक्रममा कृषिमन्त्री महेन्द्रराय यादवले असार अन्तिम सातासम्म आवश्यक मल आइपुग्ने संभावना रहेको बताएका थिए। कृषिमन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा ह्रास र मूल्यमा उतारचढावले समयमा मल ल्याउन नसकिएको बताएका थिए।
उनले पार्टी भित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया दिए । पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको कोइरालाको भनाई...
गठबन्धनका प्रमुख नेता शेरबहादुर देउवा भने त्यसको तीन महिनापछि मात्र दुवै तहको निर्वाचन गराउन निकटस्थ रणनीतिकारसँग परामर्शमा व्यस्त छन्। ...
उनले भने,'एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ । स्थानीय तहको निर्वाचन एकैपटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ । सुरक्षाका हिसाबले...
सांसदहरूले विद्युतीय सवारी साधनमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो लगायतका विषय उठाएको तर सरकारले जवाफ नदिएको भट्टराईको भनाइ थियो । ...
विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भएपनि अब त्यो प्रावधान नरहने यादवले बताए । प्रधानमन्त्री देउवालाई भेट्न यादवसँगै जसपा सांसदहरू नरमाया ढकाल र रानी मण्डल...
निलम्बनमा परेसँगै सोमबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा पनि उनी मतदान गर्न नपाउने भएका छन्। समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिँदै विशेष अदालतको...