महाराष्ट्रको २ सय ८८ विधानसभा सिटमध्ये भाजपाको मात्र १ सय ६ सिट छ। उ महाराष्ट्रको सबैभन्दा ठूलो पार्टी पनि हो। तर, ३९ सदस्यको समर्थन भएको एकनाथ शिन्देलाई मुख्यमन्त्री बनाउने घोषणा...
यसविरूद्धमा धेरै अगाडिदेखि आवाज उठ्दै आइरहेको थियो। अहिले संयुक्त राष्ट्र संघ (युएन) ले पनि पत्रकारमाथि राज्यबाट हुने आंतकको खुलेर विरोध गरेको छ। पत्रकारका साथै अल्ट न्युजका सह–संस्थापक मोहम्मद जुबेरको गिरफ्तारीलाई...
करिब सात महिनाअघि चितवनमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय सम्मेलनमा निस्क्रिय देखिएका वामदेवले मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा एकता राष्ट्रिय अभियान पार्टी नामक नयाँ पार्टी गठन गरेका हुन्। ...
पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीले पद तथा गोपनीयताको सपथ लिँदैछन्।
भारतीय अखबारहरूले उल्लेख गरेअनुसार सशस्त्र सीमा बल (एसएसबी) ले यसको रिपोर्ट भारतको केन्द्रिय गृह मन्त्रालयलाई पठाएको छ। राज्यको वन विभागले पनि अतिक्रमित जग्गालाई लिएर राज्य सरकारलाई रिपोर्ट पठाएको उल्लेख छ।
देउवालाई लाग्न सक्छ– गठबन्धनको बलमै स्थानीय चुनावमा कांग्रेसलाई सबैभन्दा बढी नगर र गाउँपालिकामा जिताएर पहिलो दल बनाएँ। गठबन्धनको बलमा कांग्रेसले सिट बढाएको पक्कै हो। तर, स्थानीय चुनावमा सबैभन्दा बढी फाइदा...
अर्थमन्त्रालयको उच्च सूत्रका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई यसबारेमा पूर्व जानकारी थियो। सत्ता गठबन्धनको उच्च तहमा सहमति भएपछि अर्थमन्त्रीले एकजना विज्ञकासाथ ती अज्ञात 'सिए साप'लाई मध्यरातमा मन्त्रालयमा निम्त्याएका थिए। ...
विश्व योगदिवसका दिन कसैसँग कहिल्यै चन्दा नलिने नयाँ पार्टीकोे घोषणा भएको छ। ...
आगामी निर्वाचनमा आफू कुन जिल्लाको कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने कुरा आजसम्म प्रष्ट नभैसकेको भएपनि प्रचण्डले त्यो निर्वाचनसम्म गठबन्धन परित्याग गरिहाल्न नसकेको भने प्रष्ट भएको छ। प्रचण्डका लागि गठबन्धन परित्याग...
स्वतन्त्र उम्मेदवारीको लहर र त्यसप्रति नागरिकले व्यक्त गरेको अभिमतलाई उनीहरुको मुलुकको विकास र जुझारु नेतृत्व स्थापित गर्ने एउटा कडीका रुपमा लिन सकिन्छ। अन्ततः दलहरु नागरिकका मुद्दाप्रति जिम्मेवार र प्रतिवध्द नभइकन...
गणतन्त्र आएको डेढ दशक भयो ! दलहरुको शासन आएको तीन दशक बढी भयो! तर परिवर्तनको स्वामित्व राष्ट्रले निर्धक्क भएर आत्मसात गर्ने परिस्थिति मुलुकमा निर्माण नै भएन! कसैले त्यो कोशिश नै...
यसको विरोध हुन थालेपछि एआइड्ब्लुसीले तुरुन्त एउटा टिप्पणी जारी गर्दै आफ्नो सदस्यले राखेको विचारको निन्दा गरेको छ। ...