
एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगालेका योग्य उम्मेदवार भएको बताएका छन्। ...
मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज केहीबेरमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । ...
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताएका छन् । ...
नेपालमा राष्ट्रपतिको पहिलो निर्वाचन विसं २०६५ साउन ४ गते भएको थियो। उक्त निर्वाचनमा तत्काल कायम संविधानसभाका पाँच सय ९४ सदस्य मतदाता भए तापनि केही राजनीतिक दलले निर्वाचनमा भाग नलिएका कारण...
राष्ट्रपति पदको उम्मेदवार टुंगो गर्न भैरहेका छलफल र परामर्शले ठोस आकार ग्रहण गरिसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दल र विपक्षी दलसँग पालैपालो नियमित छलफल गरिरहेका छन्। ...
नेपाली कांग्रेसलाई सहयोग गर्न तत्पर ठानिएका प्रधानमन्त्री दाहालले पनि सिटौला नै रोजेको बताईन्छ। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने बताएका छन् । ...
राष्ट्रपतिको निर्वाचनमा मुख्य दलहरुवीच भैरहेको चर्को प्रतिष्पर्धाले नयाँ समीकरणको सम्भावना बढाएर लगेको देखिएको छ। सत्ता गठबन्धनमा राष्ट्रपतिको साझा उम्मेदवार बनाउन असम्भव जस्तै देखिएपछि अर्को विकल्पको खोजी कार्य तिव्रगतिले अघि बढाईएको...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनैपनि बेला टुट्नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन् । ...
आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । ...
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेस गर्न सरकारलाई दबाब दिएका छन् । ...