जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु गरेको छ। ...
आज एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो । ...
नेता कोइरालाले गणतन्त्र के लागि भनेर प्रश्न उब्जिएको बताए। उनले ‘देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको’ प्रसंग कोट्याँदै, ‘दण्डहीनता र भ्रष्टाचार पनि मौलाएको र केका लागि...
नयाँ ठाउँमा सरेपछि फुरुङ्ग पर्ने र नयाँ नयाँ भावनाहरु पोखेर जनतालाई उत्साहित पार्न खोज्ने प्रधानमन्त्री दाहालको पुरानै आदत हो। ‘जनयुध्द’ को विश्रामपछि एकैचोटी बालुवाटार अवतरण गर्दापनि उनको प्रशन्नता जोशिलो ढंगले...
देशको अर्थतन्त्र गतिशील बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निजी क्षेत्रसँग छलफल गरी सुझाव लिने भएका छन्। ...
विगतलाई सर्सर्ती केलाएर हेर्दा के देखिन्छ भने नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र यी मुख्य तीन दलले राज्यसंयन्त्रको सकेसम्म दलीय स्वार्थका लागि उपयोग गरेका थिए। राष्ट्रप्रमुख होस् कि कार्यालय सहायक...
बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गरेका छन् । ...
दार्जिलिङ्गको नर्थपोइन्ट कलेजका अव्वल दर्जाका विद्यार्थी थिए शशांक। भलिवल, टेवुलटेनिस र क्रिकेटका सौखिन उनी, क्रिकेटमा अलिक जमेका थिए। टिमका राम्रा व्याट्सम्यानमा गनिन्थे पनि । कलेज जीवनमा उनले खेलेरै केही प्रशंसा...
प्रधानमन्त्री प्रचण्डले केहीदिन अघि सर्वदलीय वैठकमा गणतन्त्रमाथि संकट आईपरेको अपुष्ट चर्चामा दलहरुसँग परामर्श गरेका थिए। सत्तामा रहेका प्रमुख दलहरुले पनि पुष्टि हुन बाँकी नै रहेको ‘गणतन्त्रमाथिको खतरा’ विरुध्द एकतावध्द हुने...
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदैछन्। उनीहरुले जाजरकोटमै बसेर राहत र पुनस्र्थापनाको अनुगमन गर्दै सरकारलाई सुझाव दिने छन्। ...
पूर्व राजाका सचिव सागर तिमिल्सेनाले भने पूर्व राजालाई सुविधा दिनेबारेमा आफूलाई जानकारी नभएको बताए। ‘हामीलाई त्यसबारेमा कुनै जानकारी छैन’ सचिव तिमिल्सेनाले केहीबेर अघि नेपाल न्यूज बैंकसँग भने। ...
पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज औपचारिक भ्रमणमा चीन जाने भएका छन् । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्षका हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा उनी पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको...