
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्न सरसल्लाह सुरु गरेका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै छन् । ...
प्रतिनिधिसभाको यही अधिवेशनले सभामुख र उपसभामुखको निर्वाचन गर्ने छ भने केही समयपछि राष्ट्रपतिको पनि निर्वाचन हुने छ। नवनियुक्त प्रधानमन्त्रीले पनि भोलि २६ गते विश्वासको मत लिने कार्यक्रम छ। ...
वास्तवमा ‘प्रचण्ड’ का लागि यो महत्वपूर्ण अवसर पनि हो। अहिले केही गरेनन् र गर्न सकेनन् भने उनका लागि अर्को यस्तै मौका जुट्न पनि सक्ला नजुट्न पनि सक्ला! ...
“अहिले तपाई हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ । राष्ट्रिय परिचयपत्र लिने सास्ती उत्तिकै छ । त्यो परिचयपत्र किन आवश्यक भएको...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ । ...
सत्तारुढ दलहरुको गठबन्धनले सरकारको राजनीतिक लगाम एमाले अध्यक्ष केपीशर्मा ओलीको हातमा सुम्पेको छ। एमालेले नेतृत्व गरेको नयाँ सत्ता गठबन्धन सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका भएपनि सरकारलाई...
गृहजिल्ला चितवन छोडेर निर्वाचन लड्न गोरखा जानु, गोरखाबाट सांसद जितेर काठमाडौं फर्केपछि प्रधानमन्त्री हुन जोड गर्नु र पुरानो समीकरण लत्याएर नयाँ समीकरणबाट प्रधानमन्त्री हुनु अनि शपथ लिन जाँदा दौरासुरुवालमा ठाँटिनु...
नेपाल कम्युनिस्ट पार्टी गठन गरेर एकपटक असफल भैसकेका ओली र प्रचण्ड नयाँ सरकारको सहकार्यसँग एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्न सक्रिय भएको थाहा भएको छ। ...
सत्ता बाँडफाँडमा सहमति जुटाउने प्रयाश असफल भैरहेका बेला पार्टीका पदाधिकारीहरुसँग परामर्श गर्न सुझाव दिँदा नेपाली कांग्रेसका उपसभापति आफूभन्दा कनिष्ठ नेताबाट अपमानित भएर घर फर्किएको थाहा भएको छ। ...