राजनीति

राम्रो काम गर्न नसके प्रचण्डलाई बालुवाटारबाट खुमलटार  पुर्याउछौं : गगन थापा

राम्रो काम गर्न नसके प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्याउछौं : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले, प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिएका छन् । ...

मंगलबार, ०८ बैशाख २०८३
लाइभ नगरिएको कांग्रेस बैठकमा के हुँदैछ ?

लाइभ नगरिएको कांग्रेस बैठकमा के हुँदैछ ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपटक केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न दिएनन् । गत साउनमा सभापति देउवाले अप्रत्यासितरुपमा पार्टीको बैठक सामाजिक सञ्जालमा लाइभ गर्ने निर्णय लिएका थिए ।

मंगलबार, ०८ बैशाख २०८३
सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आज, अधिकार प्रत्यायोजन गर्न संघलाई दबाब दिने

सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आज, अधिकार प्रत्यायोजन गर्न संघलाई दबाब दिने

सातै प्रदेशका मुख्यमन्त्रीहरू बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भेला हुँदैछन् भने भेलाले संघीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि माग गर्ने जनाइएको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री

मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
दाहाल सरकारको एक वर्ष:  जनतामा जागेन आशा

दाहाल सरकारको एक वर्ष: जनतामा जागेन आशा

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बलियो साथले दाहाल सरकार अब दोस्रो वर्षको आरोहणमा निक्लिएको छ । गठबन्धन बनाउने र सत्ता टिकाउनेमा केन्द्रित देखिएका प्रधानमन्त्री दाहाल मुलुकको...

मंगलबार, ०८ बैशाख २०८३
राष्ट्रिय सभा निर्वाचन: सिट बाँडफाँड गर्न गठबन्धनमा सकस

राष्ट्रिय सभा निर्वाचन: सिट बाँडफाँड गर्न गठबन्धनमा सकस

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन दलहरूलाई भागबण्डा मिलाउन कठिन हुने देखिएको छ । एकातिर गठबन्धनकै प्रमुख दलहरूको बढी सिट लिने रणनीति र अर्कोतिर प्रतिपक्षी गठबन्धन बनाउने प्रतिपक्षी दलको घोषणाका...

मंगलबार, ०८ बैशाख २०८३
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ। ...

मंगलबार, ०८ बैशाख २०८३
राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा

राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
'गियर चेञ्ज' गरेर ‘नयाँ धक्का’ दिने तयारीमा प्रधानमन्त्री

'गियर चेञ्ज' गरेर ‘नयाँ धक्का’ दिने तयारीमा प्रधानमन्त्री

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई देशको पहिलो राष्ट्रपति हुन आफैंले नदिएर धोका दिएको सार्वजनिक रुपमै स्वीकारेका दाहालले राजनीतिको पहिलो धोका आफैंलाई अफापसिध्द भएको निष्कर्ष निकाल्ने गरेका छन्। ...

मंगलबार, ०८ बैशाख २०८३
कांग्रेसमा जुँगाको लडाईं: एक– अर्कालाई नेता मान्दैनन् खड्का र कोइराला

कांग्रेसमा जुँगाको लडाईं: एक– अर्कालाई नेता मान्दैनन् खड्का र कोइराला

नेता कोइरालालाई सभापति देउवा स्वयम्ले भने वरिष्ठ नेताका रुपमा स्वीकारै कै अवस्था छ । देउवा प्रमुख अतिथि रहेका कार्यक्रममै कोइरालालाई वरिष्ठ नेताको सम्बोधन भइसकेको छ । नेताहरूका अनुसार उपसभापति खड्काकै...

मंगलबार, ०८ बैशाख २०८३
‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल’

‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना छोरीहरुको आलोचनालाई व्यवस्थामाथिकै हमला भएको अर्थ लगाएका छन्। ...

मंगलबार, ०८ बैशाख २०८३