समाचार

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । ...

आइतबार, १२ असोज २०८२
भौतिक उपस्थितिमै वैशाख ९ गतेदेखि एसइई परीक्षा हुने, बोर्डद्वारा तालिका सार्वजनिक

भौतिक उपस्थितिमै वैशाख ९ गतेदेखि एसइई परीक्षा हुने, बोर्डद्वारा तालिका सार्वजनिक

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको छ । ...

आइतबार, १२ असोज २०८२
सर्लाहीमा लिङ्ग पहिचान गर्दै भ्रुण हत्या गर्ने क्रम बढ्दो

सर्लाहीमा लिङ्ग पहिचान गर्दै भ्रुण हत्या गर्ने क्रम बढ्दो

लिङ्ग पहिचान गरी भू्रण हत्या गर्नु गैरकानुनी हो भन्दै उनले कोही भारत गएर गर्भपतन गरेर फर्किने गरेको बताइन् । छोराछोरी बराबरी व्यवहारमा नभएसम्म यस्तो गैरकानुनी धन्दा चलिरहने उनको भनाइ छ...

आइतबार, १२ असोज २०८२
डोटीका सेताम्मे डाँडा र हिउँले पर्यटक तान्दै

डोटीका सेताम्मे डाँडा र हिउँले पर्यटक तान्दै

बग्लेकमा करिब सात वर्षपछिकै बाक्लो हिमपात यो वर्ष भएको र यातायातका साधन पनि पुग्ने भएकाले अहिले उक्त क्षेत्रमा हिउँ खेल्न तथा रमाइलो गर्न आउनेको सङ्ख्या बढ्दै गएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष...

आइतबार, १२ असोज २०८२
स्वास्थ्यमन्त्रीद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

स्वास्थ्यमन्त्रीद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनलाई सुरुमा निमोनिया देखिए पनि कोभिड...

आइतबार, १२ असोज २०८२
होटल याक एण्ड यतिको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द

होटल याक एण्ड यतिको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द

विभागको पत्रमा भनिएको छ, ‘नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा...

आइतबार, १२ असोज २०८२
जसलाई गौरादहको एउटै गीतले चर्चित बनायो

जसलाई गौरादहको एउटै गीतले चर्चित बनायो

गीत धेरै नै गाए पनि ‘गौरादहको बजारैमा...’ यति धेरै प्रसिद्ध होला भनेर आफूले सुरुमा कल्पना नगरेको उनले बताए । बूढेसकालले छुन थालिसकेको छ उनलाई । मधुमेह र रक्तचापको बिरामीले च्याप्न...

आइतबार, १२ असोज २०८२
६ महिनामा आठ खर्ब ८० अर्बको व्यापार घाटा

६ महिनामा आठ खर्ब ८० अर्बको व्यापार घाटा

समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो ।...

आइतबार, १२ असोज २०८२
पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खुल्ने

पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खुल्ने

कोषले बुधबार जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी...

आइतबार, १२ असोज २०८२
'अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोज्यो'

'अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोज्यो'

अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताए । उनले अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए । ...

आइतबार, १२ असोज २०८२
सहन्यायाधिवक्ता थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

सहन्यायाधिवक्ता थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

२०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका थापाले विभिन्न कार्यालयमा कार्यरत रहँदा ६१ लाख २ हजार ७६ रकम भ्रष्टाचार गरेको आयोगले जनाएको छ । भ्रष्टाचार गरेको आरोप लागेपछि उनी निलम्बित भएका...

आइतबार, १२ असोज २०८२