सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ । कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने...
देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न शुरू गरेका...
हेटौंडाबाट काठमाडौं फर्किएपछि उनले राष्ट्रिय सभागृहमा गएर मनोनयन दर्ता गराउनेछन् । एमालेको शनिकार बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापितलाई अघि सारेको छ । उपमेयरमा पूर्व मिस नेवाः सुनिता डंगोललाई एमालेले...
वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने...
विश्वको नजर अफगानिस्तानको जमिनमुनि दबिएको अथाह सम्पत्तिमा छ। त्यहाँ सुन, तामा र धेरै विरलै उपलब्ध हुने लिथियम छ। ...
वित्तिय व्यवस्थापनको विषयमा प्रतिवेदनमा उल्लेख छ, ‘कोषहरूको पनि ठिकसँग व्यवस्थापन भएन (२०१३ देखि २०१६) किनभने गृहले राज्यलाई पैसा उपलब्ध गराइरह्यो, जबकी अघिल्लो वर्षको कोष राम्रोसँग प्रयोग हुन सकिरहेको थिएन।’ ...
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गर्ने भएका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार उनीहरुले राजधानी किएभको भ्रमण गर्ने जानकारी दिएका हुन्। ...
कक्षा १२ को पूर्व निर्धारित परीक्षाको समय परिवर्तन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले समय परिवर्तन गरिएको जनाएको छ। ...
युक्रेनी सेनाले थप दुई रुसी जनरल युद्धमा मारिएको दाबी गरेको छ। युक्रेनले दक्षिणपूर्वी खेरसन क्षेत्रमा भएको युद्धका क्रममा दुवै जनरल मारिएको जनाएको छ। ...
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ...
राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनका बेला गर्न पाउने र नपाउने कार्यहरु स्पष्टरूपमा उल्लेख गरिएका छन् । आचारसंहिताविपरीत हुने गरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले...
शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरुलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी बृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले साडी...