समाचार

नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल नियुक्त

नयाँ आईजिपीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आइतबारबाट अनिवार्य...

आचारसंहिता उल्लङ्घनकर्तालाई निर्वाचन आयोगको कारबाही

आचारसंहिता उल्लङ्घनकर्तालाई निर्वाचन आयोगको कारबाही

आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीले मकवानपुरको हेटौँडामा गरेको कार्यक्रममा पनि आचारसंहिता विपरीत सामग्री राखिएको ठहर गर्दै सचेत गराएको छ । सो दलले आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको...

मंगलबार, ०५ जेठ २०८३
पञ्जाबका गभर्नरले हम्जालाई मुख्यमन्त्रीको मान्यता दिएनन्

पञ्जाबका गभर्नरले हम्जालाई मुख्यमन्त्रीको मान्यता दिएनन्

 हम्जा शाहबाजलाई पञ्जाबको नयाँ मुख्यमन्त्रीको मान्यता दिन पाकिस्तानको पञ्जाब प्रान्तका गभर्नर उमर सरफराज चीमाले अस्वीकार गरेका छन्। ...

मंगलबार, ०५ जेठ २०८३
एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत उपभोग वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कामय राख्ने लक्ष्य रहेको...

मंगलबार, ०५ जेठ २०८३
संसद बैठकमा पोर्न भिडिओ हेरेका बेलायती सांसदले दिए राजीनामा

संसद बैठकमा पोर्न भिडिओ हेरेका बेलायती सांसदले दिए राजीनामा

संसद बैठकमा पोर्न भिडिओ हेरेका बेलायती सांसदले राजीनामा दिएका छन्। बेलायती सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले राजीनामा दिएका हुन्। उनले आफूले संसद बैठकमा पोर्न भिडिओ हेरेको...

मंगलबार, ०५ जेठ २०८३
खार्किभ क्षेत्रका चारवटा गाउँ आफ्नो नियन्त्रणमा लिएको युक्रेनी सेनाको दाबी

खार्किभ क्षेत्रका चारवटा गाउँ आफ्नो नियन्त्रणमा लिएको युक्रेनी सेनाको दाबी

युक्रेनको सेनाले शनिबार खार्किभ क्षेत्रका चारवटा गाउँ आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। रुसी सेनाले पूर्वी क्षेत्रको विशाल क्षेत्रलाई तुरुन्तै नियन्त्रणमा लिने योजना बनाएको थियो। तर, सफल हुन नसकेको युक्रेनी...

मंगलबार, ०५ जेठ २०८३
आज विश्व अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज विश्व अन्तर्राष्ट्रिय श्रमिक दिवस

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय...

मंगलबार, ०५ जेठ २०८३
कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने

कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले...

मंगलबार, ०५ जेठ २०८३
४९ जिल्लामा मतपत्र ढुवानी

४९ जिल्लामा मतपत्र ढुवानी

निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म छवटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको...

मंगलबार, ०५ जेठ २०८३
८ हजारले लिए उम्मेदवारी फिर्ता

८ हजारले लिए उम्मेदवारी फिर्ता

उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने काम भइरहेको पनि बताए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार अपराह्न ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । शुक्रबार स्थानीय...

मंगलबार, ०५ जेठ २०८३
किन ‘विद्रोह’ गरे जगन्नाथले? 

किन ‘विद्रोह’ गरे जगन्नाथले? 

जगन्नाथलाई कांग्रेस महाधिवेशनमा प्रतिनिधि हुन नदिन सभापति शेरबहादुर देउवाका कार्यकर्ता नै परिचालित भएका थिए। गृहमन्त्री बालकृष्ण खाँड उप–मेयरमा चित्रसेनलाई उठाउन मरिहत्ते गर्र्नु अर्को गल्ती थियो। जगन्नाथले ‘बार्गिनिङ’ गरेको हो भन्दै...

मंगलबार, ०५ जेठ २०८३
श्रोत नखुलेको १६ लाख नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

श्रोत नखुलेको १६ लाख नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई तनहुँ बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने २३ वर्षीय सागर यादव छन् । उनीहरू शंकास्पद रूपमा हिँडिरहेको फेला...

मंगलबार, ०५ जेठ २०८३