जाँचका क्रममा मिक्सरको भित्री भागमा करिब एकसय ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम...
मिथिलामा आज हिन्दू र इस्लाम धर्मावलम्बीले आ–आफ्ना परम्पराका पर्व मनाउँदैछन्। आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र र हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया पर्व मनाउँदैछन्। ...
रुसबाट ग्यास र तेलको आपूर्ति रोक्ने विषयमा युरोपेली युनियन (ईयू)का देशहरु आपसमा सहमत हुन सकेको छैन। ...
उनले भनिन्, “ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन् ।” ...
बा१४च ७८१ नम्बरको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिए । जिल्ला...
मृतक दुई सो द्रुत मार्गमा काम गर्ने चिनियाँ नागरिक रहेको प्रवक्ता कार्कीले बताए । घाइतेको उद्धार गरी हेटौँडा ल्याएको र उपचार भइरहेको बताइएको छ । मृतक र घाइतेको पहिचान खुल्न...
आयोगले स्थानीय तह सदस्य निर्वाचनका क्रममा पोष्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोग नगर्न आग्रह गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गत चैत २५ देखि निर्वाचन...
अहिले फेरिएको भूमिकामा किशोर राई ‘झापाली’ धरानलाई व्यवस्थित बनाउने प्रण गर्दै चुनावी मैदानमा उत्रिएका छन्। धरान ऐतिहासिक शहर हो। यहाँका आफ्नै जटिलता र समस्याहरू छन्। ...
यस्तै नियमितरुपमा गुणस्तरीय बिजुलीको उपलब्धता पनि अर्को शर्त हो । अनियमित बिजुली तथा कम भोल्टेजको बिजुलीका कारण विद्युतीय सामग्री बिग्रन जाने भएकाले यसमा विशेष ध्यान दिइनुपर्ने अध्ययनकर्ता शर्माको भनाइ छ...
हलिउडको प्रतिष्ठित ओस्कार अवार्ड जित्ने कलाकारले लामो जीवनयापन गर्ने गरेको एउटा रिसर्चमा उल्लेख छ। क्यानडाको टोरन्टो विश्वविद्यालयमा भएको रिसर्चले यो दावी गरेको हो। रिसर्चमा ओस्कार विजेता कलाकारको औसत आयु ८१...
हलिउड स्टार एञ्जेलिना जोली युद्धग्रस्त युक्रेन पुगेकी छिन्। उनी संयुक्त राष्ट्र संघ ९युएन० को सदभावना राजदूत हुन्। उनी युक्रेनको लवीव शहर पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। ...
रिटमा पोखरेलले आफू ज्येष्ठता/वरिष्ठता, अध्ययन, तालिम, पुरस्कार, विभूषण, चुनौतीपूर्ण र विशेष जिम्मेवारी निर्वाह र कार्य सम्पादन मूल्याङ्कन समेतका दृष्टिले म निवेदकलाई नेपाल सरकार मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्न नहुने...