समाचार

काठमाडौं ल्याइयो तारा एयरको दुर्घटनाग्रस्त जहाजका यात्रुको शव

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीको सहयोगमा दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको हो । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका, २...

जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन

जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा जहाजमा रहेका सबैको मृत्यु भएको छ। ...

मंगलबार, ०५ जेठ २०८३
बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

उनले निर्मला पन्तको हत्याका दोषीलाई पक्राउ गर्न समय लागे पनि प्रहरीको अनुसन्धान जारी रहेकाले एक दिन हत्यारा कानुनी नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले लैङ्गिक समानताका दृष्टिले नेपाल...

मंगलबार, ०५ जेठ २०८३
खराब मौसमका कारण जहाज दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

खराब मौसमका कारण जहाज दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन...

मंगलबार, ०५ जेठ २०८३
हामीसँग पोखराले कोल्टो फेर्ने योजना छ

हामीसँग पोखराले कोल्टो फेर्ने योजना छ

कतिपय ठाउँमा हामी स्थानीय निकाय हौँ की भन्ने सोच हामीमा महानगरपालिकाको पूरा प्रणालीसँगै समाजले पनि त्यो बुझिराखेको देखिएको छ । यो त्यस्तो नभई आफैँमा एउटा स्वायत्त सरकार हो जसले आफूलाई...

मंगलबार, ०५ जेठ २०८३
‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आएको भारतीय दम्पति एउटै विमानमा मारिए

‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आएको भारतीय दम्पति एउटै विमानमा मारिए

भारतीय समाचार एजेन्सीहरूका अनुसार अशोक र उनको श्रीमती वैभवी केही समयदेखि छुट्टाछुट्टै बसोबास गरिरहेका थिए। उनीहरूको डिभोर्स हुन लागेको थियो। डिभोर्सका लागि उनीहरूको कागज अदालतमा दर्ता भएको थियो। दुवै छोरा–छोरी...

मंगलबार, ०५ जेठ २०८३
संसदीय समितिले भन्यो-निजगढ विमानस्थल निर्माणको काम अघि बढाउनु

संसदीय समितिले भन्यो-निजगढ विमानस्थल निर्माणको काम अघि बढाउनु

उनले भनिन्, ’राष्ट्रिय हितअनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय...

मंगलबार, ०५ जेठ २०८३
सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

आजदेखि नयाँ लाइसेन्सका लागि आवेदन लिइने विभागले जनाएको छ। वर्ग थप गराउन चाहनेले भने आगामी सोमबारबाट मात्र आवेदन दिन पाउनेछन्। ...

मंगलबार, ०५ जेठ २०८३
काठमाडौंका मेयर र उपमेयरले लिए  शपथ

काठमाडौंका मेयर र उपमेयरले लिए  शपथ

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि बालेनले नेपाल भाषामा पनि शपथ वाचन गरेका थिए । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका थिए । ...

मंगलबार, ०५ जेठ २०८३
बुलेट प्रुफ भेस्ट लगाएर खार्किभ पुगे राष्ट्रपति जेलेन्स्की

बुलेट प्रुफ भेस्ट लगाएर खार्किभ पुगे राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की देशको द्वन्द्व ग्रस्त खार्किभ क्षेत्रको अग्रपङ्क्तिमा पुगेर त्यहाँ तैनाथ सैनिकहरूसँग भेट गरेका छन्। फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किएभबाहिर यो उनको पहिलो भ्रमण हो।

मंगलबार, ०५ जेठ २०८३
सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटना भएको स्थान पत्ता लागेको छ। खोजी तथा उद्धारका लागि पुगेको नेपाली सेनाको टोली सोमबार बिहान विमान दुर्घटनास्थल पुगेको छ। थप विवरण केहीबेरमा आउने...

मंगलबार, ०५ जेठ २०८३
जबसम्म म टर्कीको राष्ट्रपति हुन्छु तबसम्म आतंकवादलाई समर्थन गर्ने देशलाई नेटोमा सामेल हुन दिन्न :  एर्दोआना

जबसम्म म टर्कीको राष्ट्रपति हुन्छु तबसम्म आतंकवादलाई समर्थन गर्ने देशलाई नेटोमा सामेल हुन दिन्न : एर्दोआना

टर्कीका राष्ट्रपति रेतेप तथ्यय एर्दोआनाले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनेबारे पुन: एकपटक विरोध गरेका छन्। गत साता स्वीडेन र फिनल्याण्डका प्रतिनिधिमण्डलसँग यस विषयमा छलफल गरेको तर ‘सोचेजस्तो’ नभएको बताए।...

मंगलबार, ०५ जेठ २०८३