समाचार

दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा : प्रहरी महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक सिंहले सङ्गठनको निष्पक्षतामा कुनै सम्झौता नहुने र प्रहरीको नियमभन्दा बाहिर जाने कारवाहीको भागिदार हुने पनि बताए । प्रहरी कार्यालयमा जाहेरी लिन आनाकानी गरेका सन्दर्भमा उठेको जिज्ञासामा उनले अपराध...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजाको पक्षमा राप्रपा

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजाको पक्षमा राप्रपा

प्रधानमन्त्री हुन सांसदको किनबेच हुने स्थितिको अन्त्य गर्न जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद्को पक्षमा उभिएको उनले बताए । उनले आगामी निर्वाचनमा यो कुरा उठाएर आफूहरु जनतामाझ जाने...

मंगलबार, ०५ जेठ २०८३
यो वर्ष सामान्य भन्दा धेरै पानी पर्ने सम्भावना

यो वर्ष सामान्य भन्दा धेरै पानी पर्ने सम्भावना

गत वर्षको असार १ गते त्यसरी भिषण बाढी आउला भन्ने कसैले कल्पना गरेको थिएन । दिनभरिजसो चहकिलो घाम लागेको त्यस साँझदेखि पर्न थालेको अबिरल वर्षासँगै मेलम्ची नदीमा उर्लिएको भेलले हेलम्बु...

मंगलबार, ०५ जेठ २०८३
किन सुरु भयो गठबन्धनभित्र छट्पटी?

किन सुरु भयो गठबन्धनभित्र छट्पटी?

पाँचदलीय सत्ता गठबन्धनभित्र छट्पटी सुरु भएको छ। गठबन्धनभित्र मात्र होइन गठबन्धनमा बाँधिएका दलहरुमा समेत आन्तरिक छट्पटी घनिभूत हुँदै गएको छ। यो छट्पटीको कारण अरु कुनै नयाँ बिषयमा भैरहेको छैन, सत्ताको...

मंगलबार, ०५ जेठ २०८३
नेपालगञ्जको धम्बोजीमा राजा वीरेन्द्रको सालिक राख्न खोज्दा तनाव

नेपालगञ्जको धम्बोजीमा राजा वीरेन्द्रको सालिक राख्न खोज्दा तनाव

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मंगलबार, ०५ जेठ २०८३
पाँच दिनको फरकमा गर्भमा रहेका दुई सन्तानको एकैदिन जन्म, तर पाएनन् जुम्ल्याहाको उपाधि

पाँच दिनको फरकमा गर्भमा रहेका दुई सन्तानको एकैदिन जन्म, तर पाएनन् जुम्ल्याहाको उपाधि

अमेरिकाको टेक्सासकी एक महिलाले एकैसाथ दुई सन्तानलाई जन्म दिएकी छन्। विशेष कुरा के छ भने दुवै बच्चा पाँच दिनको अन्तरले गर्भमा आएका हुन्। ...

मंगलबार, ०५ जेठ २०८३
अमेरिकाको एक मेडिकल भवनमा गोली चल्यो, कर्मचारी र बिरामीसहित चार जनाको मृत्यु

अमेरिकाको एक मेडिकल भवनमा गोली चल्यो, कर्मचारी र बिरामीसहित चार जनाको मृत्यु

अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैंले चलाएको गोली लागेर मृत्यु भएको...

मंगलबार, ०५ जेठ २०८३
तारा एअरको जहाज दुर्घटनामा निधन भएकाको शव आफन्तलाई बुझाइँदै

तारा एअरको जहाज दुर्घटनामा निधन भएकाको शव आफन्तलाई बुझाइँदै

तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव बिहीबार आफन्तहरूलाई बुझाइने भएको छ। दुर्घटनामा निधन भएका २२ जनाकै शवको पोस्टमार्टम गर्ने काम सकिएकाले बिहीबार आफन्तलाई बुझाउन लागिएको हो।  ...

मंगलबार, ०५ जेठ २०८३
कारको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

कारको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

 पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बरको कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन्। ...

मंगलबार, ०५ जेठ २०८३
आज जेठ १९, राजा वीरेन्द्रसहित राजपरिवारका ९ सदस्यको हत्या भएको दिन

आज जेठ १९, राजा वीरेन्द्रसहित राजपरिवारका ९ सदस्यको हत्या भएको दिन

यो कमिटीले दरबार हत्याकाण्ड दीपेन्द्रले घटाएको प्रमाणसहित आफ्नो रिपोर्ट सरकारलाई पेश गरेको थियो। तर, धेरै नेपाली रिपोर्टमा उल्लेख भएको कुरालाई अहिले पनि मान्ने पक्षमा देखिदैनन्। उनीहरू विदेशी जासुसी सयन्त्रले दरबार...

मंगलबार, ०५ जेठ २०८३
बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर

बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर

“करार उल्लङ्घन भई करार नै बदर भइसकेको अवस्थामा करारको परिपालना गराउन एकपक्ष बाध्य हुनसक्ने कुरा देखिदैन”, आदेशमा भनिएको छ, “तसर्थ प्रतिवादी पक्षबाट करार भङ्ग गरिसकिएको स्थितिलाई बादी पक्ष समेतले स्वीकार...

मंगलबार, ०५ जेठ २०८३
देउवा र ओलीसँगको भेटपछि बालेनः  उहाँहरुले  दिएको प्रेरणाले  थप उर्जावान बनाएको छ

देउवा र ओलीसँगको भेटपछि बालेनः उहाँहरुले दिएको प्रेरणाले थप उर्जावान बनाएको छ

उनले भने, ‘राजनीतिक रूपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केबल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह...

मंगलबार, ०५ जेठ २०८३