समाचार

विश्व हतियार बजारको ताजा रिपोर्ट: खर्च गर्ने देशमा भारत पाँचौं, पाकिस्तान २९ औं स्थानमा

विश्व हतियार बजारको ताजा रिपोर्ट: खर्च गर्ने देशमा भारत पाँचौं, पाकिस्तान २९ औं स्थानमा

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको नयाँ तथ्याङ्क अनुसार, सैन्य खर्च गर्ने मुख्य पाँच देशहरूमा संयुक्त राज्य अमेरिका, चीन, रूस, जर्मनी र भारत छन्, जसले कुल विश्वव्यापी हतियार खर्चको ६० प्रतिशत...

बुधबार, ०४ भदौ २०८२
विपद्को समयमा हामी सबै चनाखो बनौं : गृहमन्त्री

विपद्को समयमा हामी सबै चनाखो बनौं : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान जस्ता समस्या न्यूनीकरण गर्न बजेट भन्दा नीतिगत निर्णय गर्दा पुग्ने बताएका छन् । ...

बुधबार, ०४ भदौ २०८२
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ?

प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् । ...

बुधबार, ०४ भदौ २०८२
कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव

कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेताहरुले गरेको त्रुटीको मूल्य नागरिकले चुकाउनुपर्ने विडम्बना बनिरहेको बताएका छन् । ...

बुधबार, ०४ भदौ २०८२
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरु घाइते

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरु घाइते

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । ...

बुधबार, ०४ भदौ २०८२
राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री

राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभैई इमानको राजनीति गर्ने बताएका छन् । ...

बुधबार, ०४ भदौ २०८२
राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुँदै

राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुँदै

नेपाल हक्की संघले यही बैशाख १७ गते देखि २६ गतेसम्म ‘राष्ट्रिय पुरुष हक्की प्रतियोगिता’ र बैशाख १८ देखि २६ गतेसम्म ‘राष्ट्रिय महिला हक्की प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ...

बुधबार, ०४ भदौ २०८२
सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन

सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन

नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ । ...

बुधबार, ०४ भदौ २०८२
रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस्

रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन् । ...

बुधबार, ०४ भदौ २०८२
‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग

‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग

नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन् । ...

बुधबार, ०४ भदौ २०८२
संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ?

संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ?

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् । ...

बुधबार, ०४ भदौ २०८२