समाचार

१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान

१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् । ...

बुधबार, ०३ असार २०८३
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल

सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचना र फेकन्यूजको नियन्त्रणका लागि ऐन तथा कानुनमा व्यापक संशोधन आवश्यक रहेको बताएका छन् । ...

बुधबार, ०३ असार २०८३
सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन भोलीबाट सुरु हुने भएको छ । ...

बुधबार, ०३ असार २०८३
द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु

द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु

हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ । अन्य १७०,०३३ जना घाइते भएका छन् । ...

बुधबार, ०३ असार २०८३
खण्डहर बनेको संसद भवन (तस्बिरहरु)

खण्डहर बनेको संसद भवन (तस्बिरहरु)

खण्डहर बनेको संसद भवन (तस्बिरहरु) ...

बुधबार, ०३ असार २०८३
जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा नभई धेरै नोक्सान हुने भन्दै गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन्...

बुधबार, ०३ असार २०८३
बिहान–बेलुका चिसो, दिउसो गर्मी

बिहान–बेलुका चिसो, दिउसो गर्मी

सर्लाहीसहित तराई – मधेशका जिल्लाहरूमा बिहान बेलुका चिसो बढ्दै गएको छ। दिउँसभर घाम लागेपनि बिहान – बेलुकाको समयमा भने चिसो महशुस हुने गरेको छ। ...

बुधबार, ०३ असार २०८३
बाजुरामा बाँदरको आतंक : बालीनाली सखाप

बाजुरामा बाँदरको आतंक : बालीनाली सखाप

बाजुरामा बाँदरको आतंक बढेको छ । यहाँका हरेक गाउँबस्तीका खेतबारीमा लगाईएको अन्नबालीमा बाँदरको आतंक बढेको हो । ...

बुधबार, ०३ असार २०८३
नयाँ बन्धकको सूची सार्वजनिक : विपिन जोशीको नामपनि समावेश

नयाँ बन्धकको सूची सार्वजनिक : विपिन जोशीको नामपनि समावेश

गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ । ...

बुधबार, ०३ असार २०८३
सत्ता संकटको नयाँ मोडमा पहिलो महिला प्रधानमन्त्री

सत्ता संकटको नयाँ मोडमा पहिलो महिला प्रधानमन्त्री

सरकार गठन भएको एक महिनामा मन्त्रिपरिषद् अधुरो हुनु, नीति निर्माणमा ढिलाइ हुनु र निर्णायक राजनीतिक संवादको अभावले देश पुनः अनिश्चिततातर्फ धकेलिने संकेत देखिएको छ । ...

बुधबार, ०३ असार २०८३
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलका को को नेता गए

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलका को को नेता गए

राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा शीर्ष नेताहरु सहभागी भएका छन् । ...

बुधबार, ०३ असार २०८३